पवित्रा सुनार पवित्रा सुनार
समाज Clock | पवित्रा सुनार १ मिनेट पाठ
धूमपान निषेधको सचेतना दिन माइतीघरमा महानगरको प्रदर्शन
भदौदेखि काठमाडौं महानगरको सार्वजनिकस्थलमा धूमपान निषेध गर्न काठमाडौं महानगरले ठाउँठाउँमा सचेतना कार्यक्रम सुरु गरेको छ।
Whatsapp
समाज Clock | पवित्रा सुनार ३ मिनेट पाठ
आयोडिन नुन ऐन कार्यान्वयनमा सर्वोच्चको रोक, मन्त्रालयको जवाफ तयार
चार महिना अघि उपभोक्ता मञ्चले सर्वोच्च अदालतमा दिएको मुद्दामा सर्वोच्चले यो ऐन छिटो लागू गर्न आदेश दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ऐन लागू हुने बाँकी प्रक्रिया अघि बढाएको थियो।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
वीर अस्पतालमा पछिल्लो समय बिरामीको लर्को
कुनै समय सरकारी अस्पताल भन्नेबित्तिकै जानेबुझेका मानिस तर्कने गर्थे। पछिल्लो समय भने वीर अस्पतालमा बिरामीको लर्को लागेको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
वीरमा एक सय ५० जनाले नमिलेको मुख र अनुहार मिलाए
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा पाँच वर्षको अवधिमा एक सय ५० जना बढीको अमिल्दो मुख तथा अनुहारको शल्यक्रिया सम्पन्न भएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
वीरको विस्तारित सेवा गति नलिँदै खुम्चियो
चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले तीन महिनाअघि विस्तारित सेवा दिने घोषणा गर्‍यो। सोहीअनुसार कार्यविधि बन्यो पनि। तर, विस्तारित सेवा विस्तार हुनुको साटो साँघुरिँदै गएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
वीरमा दाँत उपचारमा पालो पाउन ६ महिना
वीर अस्पतालको दाँत विभागमा सेवा लिन पैसा हुने र नहुने दुवै वर्ग पुग्छन्। पुग्नुको एउटै कारण हो– वीरको डेन्टल सेवाको गुणस्तरीयता र सुलभ शुल्क।
Whatsapp
समाज Clock | पवित्रा सुनार ३ मिनेट पाठ
लामखुट्टेको बास खोजेर नष्ट गर्न प्रत्येक घरलाई अपिल
हरेक घर या टोलमा जबसम्म डेंगीको अण्डा र लार्भा हुन्छ। त्यही लार्भा ठूलो भई डेंगी सार्ने लामखुट्टे बन्छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
‘अरूको घाउ पुर्ने प्लास्टिक सर्जन उपेक्षित’
शरीरमा लागेका घाउ पुर्न र नमिलेका अंग मिलाउने सर्जरी गर्न प्लास्टिक सर्जन चाहिन्छ। तर प्लास्टिक सर्जरी विधाको राज्य पक्षबाटै उपेक्षा भएको गुनासो प्लास्टिक सर्जनहरूको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
‘दलित अधिकार कागजमा सीमित, व्यवहारमा विभेद र हिंसा कायमै’
संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरिने मानवअधिकार सम्बन्धी आवधिक समीक्षा प्रतिवेदनले नेपालमा दलित समुदायको मानवअधिकार कार्यान्वयनमा गम्भीर चुनौती रहेको औंल्याएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस