टिचिङलाई भाटभटेनीको दोस्रो उपहार, साढे नौ करोडमा इएचएस भवन निर्माण
उक्त भवन ९ करोड ५० लाखमा निर्माण सम्पन्न भएको भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङले बताए ।
जनसंख्या नीति २०८२ : जनसांख्यिक लाभ र प्रजननदर वृद्धिमा केन्द्रित
जनसंख्या नीति अघिल्लो नीतिको तुलनामा भिन्न रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या महाशाखाका प्रमुख ढुण्डी निरौलाले बताए।
मनसुनमा मात्रै काठमाडौं वरपर ३८१ जनालाई सर्पले टोक्यो
अस्पतालका अनुसार सर्पले टोकेर उपचारमा आउने जिल्लाहरूमा भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ, नुवाकोट र काभ्रे रहेका छन् ।
दुई लाखको स्वास्थ्य बिमा राज्यकोषमाथि भार
स्वास्थ्य बिमा बोर्डले आगामी साउन १ देखि लागु हुने गरी वृद्धि गर्न लागेको दुई लाख रूपैयाँ सुविधा कार्यक्रमले राज्यकोषमै भार थपिने विज्ञहरूले औंल्याएका छन्।
मस्तिष्कघात भएका भारतीय नागरिकको वीरमा निःशुल्क उपचार
वीर अस्पताल यस्तो स्वास्थ्य संस्था हो, जहाँ पैसा नभएका र कोही नभएका बिरामीको पनि उपचार हुन्छ।
सरकार र चिकित्सक संघबिच सहमति, आन्दोलन फिर्ता
नेपाल चिकित्सक संघ र सरकारबिच सहमति भएको छ। मंगलबार साँझ सरकारसँगको वार्तामा सहमति जुटेसँगै संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।
डाक्टरको आन्दोलनले मानवअधिकार हनन भएको भन्दै उजुरी
मंगलबार सिलवालले संघको गैर कानुनी आन्दोलन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग र प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन्।
अदालतको आदेशले अस्पताल आन्दोलित
दुई साताअघि उपभोक्ता अदालतको फैसला प्रक्रियामा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले शुक्रबार विभिन्न विरोधको कार्यक्रम घोषणा गरेको थियो।
चिकित्सक संघको विरोध : उपत्यकाका अस्पतालमा बहिरंग सेवा बन्द
नेपाल चिकित्सक संघको विरोध कार्यक्रम स्वरुप उपत्यकाका सबै जसो अस्पतालमा बहिरंग सेवा बन्द भएको छ।
Loading...