पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
अस्पतालमै चिकित्सकहरूकाे धर्ना
पहिलो फैसला लगत्तै सरोकारवाला निकायमा आपत्ति जनाएको तर सुनुवाइ नहुँदा थप फैसलाहरू प्नि प्रक्रिया नपुगी  हुन थालेको संघले जनाएको छ ।
Whatsapp
समाज Clock | पवित्रा सुनार १ मिनेट पाठ
महानगरमा पुराना पाटीपौवा शैलीका ८० बस बिसौनी
काठमाडौं महानगरले भने हाल ८० ठाउँमा यस्तै पाटी बनाउँदै छ, जो बस बिसौनीसंगै बन्दै छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
वीरमा डिजिटल प्रविधिबाट नमिलेको टाउको मिलाइयो
वीर अस्पतालमा डिजिटल प्रविधिबाट शल्यक्रिया गरी एक बालिकाको नमिलेको टाउको मिलाइएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
यो वर्ष ६० हजारलाई डेंगी संक्रमण हुने आंकलन
‘यो वर्ष ६० हजार डेंगी संक्रमित हुने सक्ने आंकलन गरिएको छ ’ कीटजन्य शाखाका प्रमुख गोकर्ण दाहालले भने
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
हिमाल अस्पताल र चिकित्सकले डेढ करोड क्षतिपूर्ति दिनुपर्ने
उपचारमा लापरवाहीको कारण शिशुको मृत्यु भएको भन्दै उपभोक्ता अदालतले हिमाल अस्पताल तथा त्यहाँका चिकित्सकलाई १ करोड ४५ लाख ४४ हजार १ सय रुपैंया क्षतिपुर्तिको सजाय फैसला गरेको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
उपत्यकासहित देशभर बढ्दै हैजा र झाडापखाला
गर्मी बढेसँगै उपत्यकामा झाडापखालाका बिरामी बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
टिचिङमा ‘मेल हेल्थ क्लिनिक’ खुल्दै
पुरुषमा पनि विभिन्न खाले प्रजनन समस्या हुन्छन्। यौन दुर्वलता, पिसाबमा संक्रमण, वीर्यको गुणस्तर कमजोर, यौन उत्तेजना नहुने जस्ता समस्या हुन्छन्, तर यी समस्याको सही विशेषज्ञ या क्लिनिक थिएन।
Whatsapp
समाज Clock | पवित्रा सुनार ४ मिनेट पाठ
विश्वभर घट्दो प्रजनन दर: सक्रिय जनसंख्यामा कमी आउने संकेत
विश्वभर प्रजननदर घट्दै गएको र यसले विश्वभरको जनसंख्या प्रभावित हुने संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास कोषले जनाएको छ।
Whatsapp
कला/साहित्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
शंकर बिसी भन्छन्: पात्रलाई ‘डन’ देखाउन चुरोट-रक्सीको प्रयोग गर्थेँ, अब गर्दिनँ
चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बिसीले अबदेखि आफ्ना म्युजिक भिडियोहरूमा धुम्रपान तथा मद्यपानका दृश्यहरू समावेश नगर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस