पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
रक्सी नपिउनेमा पनि कलेजोको समस्या
केही वर्षअघिसम्म रक्सी पिउनेलाई मात्र लिभरसिरोसिस (कलेजो बिग्रिने) रोग लाग्छ भनिन्थ्यो। तर पछिल्लो समय रक्सी नपिउनेहरूमा पनि यो रोग बढ्दै गएको पाइएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
तोकिएको काम नगर्ने स्वास्थ्यका चार सय कर्मचारीलाई कारबाहीको चेतावनी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भएर पनि हाजिर हुन नगएका चार सय कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
लोमस फर्माका दुई औषधि गुणस्तरहीन फेला, तत्काल बिक्री रोक्न निर्देशन
औषधि व्यवस्था विभागले धनुषास्थित लोमस प्यारेन्ट्रेल्स एण्ड फर्मुलेसन प्रालिद्वारा उत्पादित दुई ब्याचका औषधि बिक्री-वितरणमा तत्काल रोक लगाउँदै बजारबाट फिर्ता लिन निर्देशन दिएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
नेपालमा ४० देखि ५० उमेर समूहमा सबैभन्दा बढी ट्युमर
नेपालमा ४० देखि ५० वर्ष उमेर समूहमा सबैभन्दा टाउकोको ट्युमर देखिएको पाइएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
नागरिकता लिन अस्पताल धाउँदै पारलैंगिक
पुरुषजन्य अंग परिवर्तन गरेका पारलैंगिक (ट्रान्सजेन्डर) हरू पूर्णतः महिला बनिसकेका हुन्छन्। उनीहरूको स्वभाव मात्र महिलाको नभई अंग पनि महिलाकै जस्तो बनिसकेको हुन्छ।
Whatsapp
समाज Clock | पवित्रा सुनार ३ मिनेट पाठ
‘जातीय भेदभाव उन्मूलन नीतिमा छ, नियतमा छैन’
जातीय भेदभाव र छुवाछुत अन्त्यका गर्न नीतिगत व्यवस्था भए पनि नियतमा भने खोट रहेको सरोकारवालाले औंल्याएका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
सिभिलमा नेपालमै पहिलो पटक न्याभिगेशन प्रविधिबाट जोर्नी प्रत्यारोपण
सेवासँगै घुँडा तथा हिप प्रत्यारोपणमा पहिलाको  भन्दा राम्रो परिणाम आउने अस्पतालका हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. सुमनबाबु मरहट्ठाले जानकारी दिए ।
Whatsapp
अर्थ Clock | पवित्रा सुनार २ मिनेट पाठ
सुर्तीजन्य कर वृद्धिमा सरकारकै छली
सुर्तीजन्य पदार्थमा अन्तःशुल्क कर बढाएर यसको खपत कम गर्ने सरकारी नीति तथा योजना असफल भएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
गर्मीसँगै बढ्यो आँखा पाक्ने रोगको संक्रमण, हेलचक्रयाइँ नगर्न चिकित्सकको सुझाव
तिलगंगा आँखा अस्पतालकी नेत्ररोग बिशेषज्ञ डा. सिर्जना अधिकारीले भने आँखा पाकेका विरामी फाट्टफुट्ट मात्र आउने गरेको बताइन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस