पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
स्वास्थ्यमा मापदण्ड भन्दा कम गत वर्षभन्दा बढी बजेट
स्वास्थ्य बजेट माथि टिप्पणी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वप्रवक्ता डा. जागेश्वर गौतमले मापदण्ड भन्दा कम बजेट भएको बताए ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
वीर अस्पताल युरोलोजी विभागका सबै मेसिन बिग्रिएर शल्यक्रिया ठप्प
वीर अस्पतालको युरोलोजी विभागमा दैनिक चार सय बिरामी उपचारका लागि पुग्छन्, जो मिर्गौला तथा पिसाबनली, प्रोस्टेट र पत्थरी समस्याका हुन्छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
नेपालमा पनि ७ जनामा कोरोना पुष्टि
नियमित परीक्षण गरिएको तथ्याकं अनुसार पछिल्लो समय ७ जनामा कोरोना पुष्टि भएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
धुलिखेल अस्पतालमा मिनोपोज क्लिनिक सुरु
डा. ताम्राकारको अनुसार  महिलाको उमेर ४० देखि ५५ वर्ष पुग्दा रजनोबृत्ति (मिनोपोज) हुन्छ ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
विवाहमा २० वर्षे उमेर हदको विकल्प नखोज्न आग्रह
पछिल्लो समय सानो उमेरमा विवाहले युवामा बालविवाह र बलात्कारको मुद्दा लागेर सुधार केन्द्रमा बस्नुपरेको घटनासँगै संसद्को कानुन तथा मानव अधिकार समितिले विभिन्न प्रदेशमा गरेको अध्ययन प्रतिवेदन पेस गरेपछि विवाह उमेर घटाउने बिषयमा छलफल भएको थियो।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
निजामती अस्पतालमा सन्ध्याकालीन सेवा सुरु
निजामती कर्मचारी अस्पतालमा आइतबारदेखि सन्ध्याकालीन सेवा हुँदै छ। नियमित सेवाभन्दा चार घण्टा दिने गरी यो सेवा दिने तयारी भएको अस्पतालले जनाएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ५ मिनेट पाठ
एचपिभी खोप लिन नमिलेका महिला पाठेघरको मुखको क्यान्सरको जोखिममा
सरकारले चालु आर्थिक वर्षमा १० देखि १४ वर्ष उमेरमुनिका १४ लाख ५६ हजार एक सय ६३ जना किशोरीलाई एचपिभी खोप दिन थालेको छ।
Whatsapp
समाज Clock | पवित्रा सुनार २ मिनेट पाठ
‘व्यवसायिक क्षेत्रमा मानव अधिकारको हनन बढ्दो’
व्यावसायिक क्षेत्रमा समान अवसर र अधिकारको अभावले विभिन्न समुदाय र वर्गहरू अझै पनि विभेद र शोषणको सिकार भइरहेको सरोकारवालाहरूले औँल्याएका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
सुर्तीजन्य पदार्थमा कम कर किन?
सुर्तीजन्य पदार्थमा अत्यधिक कर वृद्धि भए यसका प्रयोगकर्ता स्वतः घट्छन् भन्ने मान्यता विश्व स्वास्थ्य संगठन र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियन्ताको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस