पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
बिपी कोइराला नेत्र अध्ययन केन्द्रमा अध्यापनका लागि रोबोटिक उपकरण
बिपी कोइराला नेत्र अध्ययन केन्द्र महाराजगंञ्जमा नेपालमै पहिलो पटक आँखाको शल्यक्रिया गर्नको लागि रोबोटिक उपकरण (आइसी फेको एण्ड रेटिना सर्जरी सिमुलेटर) भित्र्याइएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
सामुदायिक अभियानपछि महिनावारी विभेद घट्यो
चार वर्षअघिसम्म बाजुरा र बझाङका धेरैजसो गाउँमा महिनावारी हुँदा महिला तथा किशोरी छाउगोठमै बस्नुपर्थ्याे , त्यो अवधिमा दुध, दही र घिउ खान नहुने चलन थियो।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
बझाङ–बाजुराका ९७ प्रतिशत महिलाले तोडे छाउपडीको संकुचित पर्खाल
उनले महिनावारीको समयमा गाईको दूध खाएकी थिइन, अनि संयोगवश गाई हरायो। गाउँलेले भनिहाले- ‘छोरीको अपवित्रताले गाई मर्‍यो।’ तर भोलिपल्ट गाई जंगलमा फेला परेपछि ‘अन्धविश्वास’ को पर्दा एकाएक च्यातियो।
Whatsapp
समाज Clock | पवित्रा सुनार ४ मिनेट पाठ
पुनर्निर्माण दशक: निको नभएको स्वास्थ्य क्षेत्र
स्वास्थ्य संस्थाहरू भत्किएपछि भूकम्पका घाइतेलाई तत्कालै उपचार गर्न सरकारले कठिनाइ झेल्नुपरेको थियो।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
सहरवासीको विश्वास बढाउँदै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र
सहरमा बस्ने यस्तो वर्ग छ, जो न समयमै ठुलो अस्पताल पुग्न सक्छ न मनग्गे खर्च गरेर उपचार गराउन सक्छ।
Whatsapp
कला/साहित्य Clock | पवित्रा सुनार ७ मिनेट पाठ
राजावादी प्रदर्शनको रापतापमा पर्दा
शुक्रबार अर्थात् चैत १५ गतेको मेरो भोगाइ अविस्मरणीय बन्यो। राजधानीमा राजावादी, रास्वपा र समाजवादी मोर्चालगायतको आआफ्नो कार्र्यक्रम थियो।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
युएसएआइडीको सहयोग नआउँदा रोकियो सूक्ष्म पोषण सर्वेक्षण कार्यक्रम
युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएआइडी) ले सहयोग दिन छाडेपछि सूक्ष्म पोषक तत्त्व अध्ययन सर्वेक्षण रोकिएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
प्रदूषणले बढे आँखाका बिरामी
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि आँखामा एलर्जीलगायत समस्या देखिन थालेको अस्पतालहरूले जनाएका छन्।
Whatsapp
समाज Clock | पवित्रा सुनार ११ मिनेट पाठ
दलित-गैरदलित प्रेमविवाह अर्थात् बलात्कार!
अनुगमनमा दलित युवामाथि लगाइएको मुद्दाको प्रकृति फरक रहेको तर अधिकांश मुद्दा अन्तरजातीय प्रेम सम्बन्ध र विवाहपछि जबर्जस्तीकरणी, बालविवाह, बन्धक बनाएको, अपहरण गरेको लगायत विषयसँग सम्बद्ध रहेको पाइएको थियाे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस