प्रतिएक लाख जनसंख्याको ३.४ प्रतिशत मानिसमा ओठ र मुखको क्यान्सर
नेपालमा प्रतिएक लाख जनसंंख्या मध्येमा ३.४ प्रतिशत मानिसहरूमा मुख तथा ओठ सम्बन्धी क्यान्सर हुने गरेको तथ्याकं रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालीमा बढ्यो आन्द्राको क्यान्सर
चिकित्सकका अनुसार ठुलो आन्द्रा र मलद्वारको भागमा हुने क्यान्सर ठुलो आन्द्राअन्तर्गतको क्यान्सर हो।
बेइजिङ घोषणाको ३० वर्ष: राजनीतिक प्रतिनिधित्व, कानुनी अधिकार र बालिका शिक्षामा प्रगति
बेइजिङ घोषणापत्रको ३० वर्षे समीक्षा प्रतिवेदनले राजनीतिक प्रतिनिधित्व, बालिका शिक्षा र कानुनी अधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको समीक्षा गरेको छ।
सरकार, ६५३ वटा आधारभूत अस्पताल कहिले बन्छन्?
सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिलान्यास गरेका सात सय ५३ वटा आधारभूत अस्पतालमध्ये हालसम्म ५७ वटा मात्र पूर्ण रूपमा निर्माण भएका छन्।
टिचिङ अस्पतालमा पानीको हाहाकार
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुई वटै बोरिङ बिग्रिएपछि सोमवारदेखि पानीको अभाव भएको अस्पतालले जनाएको छ।
एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरेको छ।
प्रोटिन कमीका कारण मोटा, पुड्का नेपाली
प्रोटिन मानव शरीरका लागि अत्यावश्यक पोषण तत्त्व हो। प्रोटिनको मात्रा मिलाएर खाए मात्र शरीर स्वस्थ र फुर्तिलो बन्छ अन्यथा विभिन्न रोगको सामना गर्नुपर्ने स्थिति निम्तिन्छ।
महाशिवरात्रि: बाहिर चम्किएको शरीर, भित्र लुकेको खतरा !
शिवरात्री मेलामा बालबालिकालाई टलक्क टल्किने हानीकारक रङको प्रयोग गरिएको भेटिएको छ । उनीहरु पशुपति मेलाको प्रवेशद्वारामा धेरैको संख्यामा भेटिए । उनीहरुको मुखदेखि खुट्टासम्म चाँदी जस्तो टल्किने बिशेष खालको रङ दलेका थिए ।
एचपिभी खोप अभियान : अढाइ लाख मात्रा सञ्चित, अर्को वर्ष प्रयोग गर्न मिल्ने
सरकारले माघको तेस्रो सातादेखि फागुनको पहिलो सातासम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब अढाइ लाख मात्रा प्रयोग हुन नसकेको परिवार कल्याण महाशाखाको खोप शाखाले जनाएको छ।
Loading...