पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
फागुनमा ५ लाखको पाठेघर क्यान्सर परीक्षण
महिलामा धेरै संख्यामा हुने पाठेघरको मुखको क्यान्सरको परीक्षण कार्यक्रम सुरु भएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
वीरको निर्देशकमा डा. शर्मा र पौडेल प्रतिस्पर्धी, प्रधानमन्त्री निर्णायक !
करिब एक सातादेखि रिक्त रहेको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) को निर्देशक पदका लागि दुई चिकित्सकबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
३५ शय्यामा ४६ बिरामीको उपचार
कीर्तिपुर अस्पताल जलेका बिरामीको उपचारका लागि प्रसिद्ध बन्दै गएको छ। यो अस्पतालमा जलेका बिरामीको समेत उपचार हुन्छ। तर जलेर जटिल बन्न पुगेका सबै बिरामीका लागि शय्या अभाव अहिले पनि रहेको अस्पतालले जनाएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
महिनावारी विभेदले किशोरी तथा महिलाको अधिकार हनन
महिलाको जैविक रूपमा हुने मासिक चक्र या महिनावारीका समयमा हुने विभिन्न खाले विभेदले महिला तथा किशोरीको मानव अधिकार हनन भएको दाबी गरिएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
फागुनभित्रै हरेक नागरिकको स्वास्थ्य परीक्षण
पछिल्ला वर्षहरूमा सरुवा रोगको तुलनामा नसर्ने रोगले बढी मृत्यु हुने गरेको र उमेर नपुगी हुने मृत्युको जोखिम बढेको भन्दै सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण गर्ने भएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
नसर्ने रोगले बढ्यो दाँतको अखेटो खिइने समस्या
दन्त विशेषज्ञका अनुसार दाँतको अखेटो खिइनुअघि गिँजा पाक्ने, दाँत खिइने, दाँतको बिचमा खाली भाग हुने जस्ता लक्षण देखिन्छन।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
गलत खानपानले बढ्यो क्यान्सर
नेपालमा गलत जीवनशैलीका कारण बर्सेनि क्यान्सर रोगी बढ्दै गएको विज्ञ चिकित्सकहरूले औंल्याएका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
पहिलो दिन १ लाख ४० हजार किशोरीले लगाए ‘एचपिभी’ खोप
सरकारले मंगलबारदेखि देशव्यापी रूपमा सुरु गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको पहिलो दिन एक लाख ४० हजार किशोरीले खोप लिएका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
‘ढुक्क हुनुस्, एचपिभी खोप सुरक्षित छ’
सरकारले बालिकाहरूलाई निःशुल्क दिन लागेको एचपिभी खोप (पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) अभियानको तयारी पूरा भएको परिवार कल्याण महाशाखाले जनाएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस