पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
अस्पतालमा मौसमी फ्लु र प्रदूषणका बिरामी बढ्दै
उपत्यकाका ठूला अस्पतालहरूले मौसमी फ्लु र प्रदूषणका बिरामी बढेको पाइएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
मुटु शल्यक्रियामा गंगालाललाई सलाम!
गंगालाल राष्ट्रिय हृदयकेन्द्रले पछिल्लो वर्षमा मुटुको शल्यक्रियामा फड्को मारेको छ। अस्पतालले एक वर्षको अवधिमा १९ सय ८२ जनाको मुटुको शल्यक्रिया सम्पन्न गरेको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
१८ जिल्ला कुष्ठरोगको उच्च जोखिममा
नेपालमा अहिले पनि १८ वटा जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेको तथ्यांकले औंल्याएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
टिचिङमा नियमित १५ भिडियो एक्सरे
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कुनै समय बिरामीले भिडियो एक्सरे गर्नका लागि कम्तीमा पाँचदेखि एक साता कुर्नुपर्थ्याे।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
हाइटेक ओपिडीबाट सेवा दिने तयारीमा टिचिङ
अहिले पनि टिचिङ अस्पताल महाराजगञ्ज पुग्ने हरेक बिरामीले स्वास्थ्य परीक्षण गर्न बहिरंग विभागमा भिडभाड झेल्नुपर्छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
सुविधाथैली खारेजीसँगै टिचिङमा स्वास्थ्य बिमा खुल्यो
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा लामो समयदेखि बन्द बिमासेवा सोमबारदेखि खुलेको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
महिलामा नौ गुणा बढी लुपस बाथ
विश्वभरि पुरुषको तुलनामा महिलामा बढी देखिएको लुपस बाथ नेपालमा पनि महिलामै बढी पाइएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
‘नेपालमा २७ प्रतिशतलाई बाथरोग’
चिकित्सकका अनुसार आराम गरेका बेला, राति सुतेपछि र बिहान उठ्ने बेलामा कुनै पनि जोर्नी दुख्छ भने बाथको कारणले दुख्छ। तर नेपालमा यस्तो दुखाइमा बिरामी बाथ उपचारको सट्टा अन्यत्र पुग्दा रोग जटिल बनेको चिकित्सक बताउँछन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
कलेजो प्रत्यारोपणमा आत्मनिर्भर टिचिङ, विदेशी सहयोगबिनै ७ सफल प्रत्यारोपण
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कलेजो प्रत्यारोपणमा आत्मनिर्भर भएको एक वर्ष पूरा गरेको छ। पुस २९, २०७९ मा डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले विदेशी विशेषज्ञको सहयोगबिना पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस