पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
'एचएमपिभी भाइरस नेपालमा पहिलादेखि छ नतर्सिनु तर सतर्क हुनु'
केही सातायता चीन हुँदै भारतमा पनि फैलिएको भनिएको एचएमपिभी (ह्युमन मेटान्युमो भाइरस) नेपालमा पहिलादेखि नै रहेकाले त्रसित नहुन तर सतर्क भने रहन चिकित्सकले सुझाएका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
‘शतप्रतिशत नागरिक समेट्ने गरी प्रतिवेदन बनेको छ’
स्वास्थ्य बिमा सुधार गरी नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको बिमा सुधार समितिले हालै प्रतिवदेन बुझाएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
तेस्रो एमपक्स संक्रमितको स्वास्थ्यमा क्रमिक सुधार
गत सातादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एमपक्स संक्रमितको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
पिसाब चुहिने रोग निको भएपछि फुरुङ्ग मनमाया
सिन्धुलीकी ४६ वर्षीय मनमाया विक ६ वर्षदेखि पिसाब चुहिने समस्याले प्रताडित थिइन । मनमायालाई रोग के हो रु थाहा हुने कुरै भएन । न त कसैलाई आफ्नो समस्या सुनाउँथिन् ।
Whatsapp
ग्राहक विशेष Clock | पवित्रा सुनार १२ मिनेट पाठ
बारा, योमरी बेचेरै करोडपति
मेहनत र विश्वासका कारण अहिले उनको कमाइ लोभलाग्दो छ। अहिले आफ्नै घरको पसलमा बनेको बारा र योमरीबाट दैनिक औसत ६० हजार कमाइ हुन्छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
स्वस्थ बुढ्यौलीको राज सक्रिय जीवन
बुढ्यौलीमा शारीरिक काम, गतिशील क्रियाकलाप, सांस्कृतिक तथा सामाजिक सेवा, उत्पादकत्वसम्बन्धी काममा सहभागी हुन दिएमा बुढ्यौली समय स्वस्थ र सम्मानित हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नर्सिङ महाशाखाकी प्रमुख हीरादेवी निरौलाले बताइन्।
Whatsapp
समाज Clock | पवित्रा सुनार ३ मिनेट पाठ
नजिकका साथीबाटै अनलाइन हिंसा
हिंसा हुने अनेक तरिका छन्। पछिल्लो समय किशोर–किशोरी तथा युवा उमेर समूह बढी अनलाइन हिंसामा पर्ने गरेको पाइएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
खाडीबाट फर्किएका युवामा एमपक्स पुष्टि
नेपालमा पहिलो पटक एक नेपालीमा एमपक्स (मंकीपक्स) देखिएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ८ मिनेट पाठ
औषधि ध्यान, उपचार ध्यान!
ध्यानको निरन्तर साधनापछि आफूमा निखरता आएको उनले सुनाइन्। ‘अहिले खुसी छु, ध्यान नसिकेको भए म बिरामी नै हुन्थेँ,’ उनले भनिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस