पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
महिला मृत्युको कारक ‘सुत्केरी रक्तश्राव’
नेपालमा अहिले पनि सुत्केरीपछि धेरै आमाको मृत्यु हुने गरेको परिवार कल्याण महाशाखाले जनाएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
७१ प्रतिशतलाई स्वस्थकर खाना अभाव
नेपालमा स्वास्थ्य सेवाको पहुँच नपुगेर भन्दा पनि गुणस्तरको कमीले मानिसको बढी मृत्यु हुने गरेको बताइएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
स्वास्थ्य सेवा नपाउँदा बर्सेनि ६६ हजारको मृत्यु
नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको कमीको कारण प्रतिवर्ष ६६ हजार जनाको मृत्यु हुने गरेको छ।
Whatsapp
समाज Clock | पवित्रा सुनार ६ मिनेट पाठ
बदलिँदो स्वरूपमा बढ्दो घरेलु हिंसा
नेपाल प्रहरीले प्रकाशित गरेको महिला हिंसाको तथ्यांकअनुसार सबैभन्दा बढी घरेलु हिंसा नै छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
शितांगबाट बचाउन शिशुलाई हाइपोथर्मिया अलर्ट डिभाइस दिइने
नवजात शिशुको मृत्यु हुने कारणमध्येमा शितांग (हाइपोथर्मिया) एउटा समस्या हो।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
मस्तिष्क मृत्युपछि अंगदान: ‘आफन्त मान्दनैन् चिकित्सक पहल गर्दैनन्’
नेपाल सरकारले बिरामीको शरीरको कुनै अंग बिग्रिएमा प्रत्यारोपण गर्ने उद्देश्यले मस्तिष्क मृत्युपछि अंगदान गर्ने व्यवस्था गरेको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
फागुनभर देशव्यापी क्यान्सर र नसर्ने रोग परीक्षण
देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर क्यान्सर तथा नसर्ने रोगको परीक्षण देशव्यापी रूपमा गर्ने तयारी गरेको छ।
Whatsapp
समाज Clock | पवित्रा सुनार २ मिनेट पाठ
लैंगिक समानता र समावेशिता कमजोर
प्रत्येक पञ्चवर्षीय योजना सरकारी नीति तथा कार्यक्रमका मार्गनिर्देशक हुन्, तर ती योजना नै लैंगिक समानता तथा सामाजिक समावेशिताका हिसाबले कमजोर रहेको विज्ञहरूले औंल्याएका छन्।
Whatsapp
समाज Clock | पवित्रा सुनार २ मिनेट पाठ
बेइजिङ घोषणापत्रका ३० वर्ष: लैंगिक असमानताका चुनौतीमा नयाँ योजना
बेइजिङ घोषणापत्रको ३० औं वार्षिकोत्सवको अवसरमा थाइल्याण्डको बैंककमा ‘बेइजिङ प्लस ३० एशिया–प्यासिफिक क्षेत्रीय सम्मेलन’ सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस