पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
‘टुकुचा खोलामा बग्ने ढलमा पोलियो भाइरस छैन’
भ्याक्सिन डिप्राइभड पोलियो भाइरस अहिले काठमाडौको टुकुचा खोलामा फेला नपरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ६ मिनेट पाठ
‘सर्पदंशबाट प्रत्येक वर्ष तीन हजारको मृत्यु, अधिकांश गरिब’
सरकारी तथ्यांकमा कम संख्यामा देखिँदै आएको सर्पदंशको मृत्यु एक अध्ययनले भने प्रतिवर्ष तीन हजार जना गरिब परिवारको मृत्यु हुने गरेको आंैल्याएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
जाडो बढेसँगै डेंगी घट्यो
जाडो बढेसँगै डेंगी संक्रमण घटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
विश्व महामारी सम्झौतामा एसियाली मुलुकको पहुँच सुनिश्चित गर्न जोड
एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले विश्व स्वास्थ्य महामारी सम्झौतामा क्षेत्रीय देशहरूको समतामूलक पहुँचको सुनिश्चितता हुने गरी पारित हुनु पर्नेमा जोड दिएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
घट्दै डेंगी संक्रमण
मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
स्वास्थ्य सेवा सुधारका कार्यक्रम ‘निरोगी नेपाल अभियान’
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको पदभार ग्रहण गरेको एक सय दिन पुगेको अवसरमा स्वास्थ्य सेवा र संस्था सुधारमा जोड दिएको घोषणा गरे।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ५ मिनेट पाठ
धनुष्टंकार संक्रमणले पाँचजनाको मृत्यु
धनुष्टंकार यस्तो रोग हो, जसलाई १० रूपैयाँ मूल्य पर्ने खोप लगाइदिए लाग्नै पाउँदैन। यो खोप गाउँदेखि सहरसम्म हरेक स्वास्थ्य संस्थामा उपलब्ध छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
१७ लाखलाई निःशुल्क एचपिभी खोप
सरकारले घोषणा गरेको महिलाको पाठेघरको क्यान्सरविरुद्धको खोप (एचपिभी) यो वर्ष झन्डै १७ लाख बालिका तथा किशोरीलाई दिने तयारी भएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
सात प्रदेशका यी अस्पतालमा जलनको निःशुल्क उपचार
जलन सेवा भएका अस्पतालबाट तत्कालै निःशुःल्क सेवा दिइनेछ। यो सेवा नभएका अस्पतालमा सेवा थप गरी निःशुल्क प्रदान गर्ने तयारी भएको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस