पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
अन्यत्र घट्दै काठमाडौंमा बढ्दै डेंगी
एक महिनादेखि उपत्यकामा बढ्दै गएको डेंगी संक्रमण दसैंको अवधिमा पनि नरोकिएको मुख्य अस्पतालहरूले जनाएका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ५ मिनेट पाठ
सन्तुलित भोजन, स्वस्थ दसैं
पोषणविद्हरूका अनुसार दसैंमा परम्परागत रूपमा मासु सामान्य तरिकाले पकाएर खान्थे तर अहिले मासुका अनेक परिकार बनाएर खाने चलन बढेको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
डेंगी संक्रमणले दशा नबनोस् दसैं
तापक्रम घट्दै जाने क्रममा प्रकोप फैलिएका जिल्लाहरूमा संख्यात्मक रूपमा नयाँ संक्रमित संख्या घटेको देखिएको र केही जिल्लामा अहिले पनि संक्रमण जारी रहेको, केही जिल्लामा उस्तै संख्यामा संक्रमण फैलिरहेको हुनाले सजक भएर दसैं मनाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
‘पानी उमालेर मात्र पिऔं’
बाढीपहिरोसँगै कीटजन्य र कीटाणुजन्य रोगको जोखिम बढेको विज्ञ चिकित्सकले औंल्याएका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ५ मिनेट पाठ
के नेपालमा रेबिज नियन्त्रण सम्भव छैन ?
गत साउनमा चितवनका ४६ वर्षीय सन्तराज प्रजालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ल्याइयो। पानी पिउन मन नलाग्ने समस्या भएपछि उनलाई यो अस्पताल ल्याइएको थियो।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
बढ्दै काठमाडाैं उपत्यकामा डेंगी संक्रमण, टेकु अस्पतालमा एकैदिन ६० जना भर्ना
दुई सातादेखि काठमाडौं उपत्यकामा बढ्दै गएको डेंगी संक्रमण केही दिनयता थप बढ्दो क्रममा देखिएको अस्पतालहरूले जनाएका छन्। २
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
अब एआई एक्सरे मेसिनबाट क्षयरोग पहिचान
नेपालमा हालसम्म परम्परागत एक्सरेबाट क्षयरोगको परीक्षण हुँदै आएकोमा अबदेखि एआई (आर्टिफिसियल इन्टिलिजेन्स) चेस्ट एक्सरे मेसिनबाट गरिने भएको छ। राष्ट्रिय क्षयरोग केन्द्रमा नौवटा यस्ता एक्सरे मेसिन ल्याइएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
सोलुखुम्बुबाट उद्धार गरिएकी गर्भवती शेर्पाको सफल उपचार
सुरुमा सरकारी हेलिकोप्टरलाई अनुरोध गरे। समयमा पुग्ने कुराको अनिश्चित भएपछि निजी हेलिकोप्टर मगाए। सोही हेलिकोप्टरमार्फत गत साता काठमाडौंस्थित मोडेल अस्पताल पुर्‍याए। अस्पताल पुग्दा शेर्पा बेहोस अवस्थामा थिइन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
अस्पतालले रोके बिमित बिरामीको उपचार
राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेका अस्पतालहरूलाई आठ महिनादेखि बक्यौता रकम भुक्तानी गरेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस