यसकारण बढ्दै छन् डिमेन्सियाका बिरामी
डेढ दशक अघिसम्म वीर अस्पतालको न्युरो मेडिसिन विभागमा डिमेन्सियाका बिरामी खासै आउँदैन्थे। तर केही वर्षयता भने यस्ता बिरामीको संख्या बर्सेनि बढ्दो छ।
निःशुल्क आधारभूत स्वास्थ्य सेवा: संविधानमा सुनिश्चित, कार्यान्वयन अनिश्चित
नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई मौलिक हकअन्तर्गत समावेश गरेको छ। मौलिक हक भन्नुको अर्थ घोषित अधिकार अनिवार्य कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता राख्छ।
जापानिज इन्सेफलाइटिसबाट गत वर्षभन्दा दोब्बर मृत्यु
जापानिज इन्सेफलाइटिस संक्रमणका कारण थप पाँचजनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
आत्महत्या न्यूनीकरणमा चुनौती
नेपालमा पछिल्लो एक वर्षभित्रमा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका छन्।
विष सूचना केन्द्रबाट २७० चिकित्सकलाई परामर्श
टिचिङ अस्पतालमा एक वर्षदेखि सञ्चालनमा रहेको विष सूचना केन्द्रले २ सय ७० जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विष सेवन सम्बन्धी सेवा प्रदान गरेको छ।
मनसुन सुरु भएयता देशभर जापानिज इन्सेफलाइटिसबाट नौ जनाको मृत्यु
मनसुन सुरु भएयता देशभरिमा जापानिज इन्सेफलाइटिसबाट नौ जनाको मृत्यु भएको छ।
राष्ट्रिय खेलाडिहरूको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा सुरु
राष्ट्रिय खेलाडिहरूको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रमा निःशुल्क रुपमा गर्ने व्यवस्था सुरु भएको छ।
पाँच जिल्लामा पाँच सय बढी डेंगी संक्रमित
देशभरिमा संक्रमित हुनेको संख्या ६ हजार आठ सय ३१ पुगेको छ। संक्रमितमध्येमा चार जनाको मृत्यु भएको छ।
पुसयता ३५३६ मा स्क्रब टाइफस संक्रमण
विकसित देशमा कहिलेकाहीं मात्र देखिने स्क्रब टाइफसबाट नेपालमा भने बर्सेनि हजारौं संक्रमित हुने गरेका छन्।
Loading...