ढुंगेधारा र इनारको पानी असुरक्षित
नेपालमा डेढ महिनाअघि देखिएको हैजा संक्रमण अझै रोकिएको छैन। भदौ १७ गतेभित्र थप १३ जनामा हैजा पुष्टि भएसँगै संक्रमितको संख्या ७८ पुगेको छ।
डेंगी संक्रमण भयावह हुने संकेत
देशका विभिन्न भागमा फैलिएको डेंगी संंक्रमणले उग्र रूप लिन सक्ने संकेत देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
वर्षाजन्य विपद्को मारमा दलित सबैभन्दा बढी
मनसुनजन्य विपद्बाट ज्यान गुमाउनेमा दलित र जनजाति समुदायबाट बढी रहेको पाइएको छ।
नेपालमा पनि एमपक्सको उच्च जोखिम
केही महिनादेखि अफ्रिका तथा अन्य देशमा फैलिरहेको एमपक्स (मंकीपक्स) को उच्च जोखिममा नेपाल पनि रहेको सरोकारवालाहरूले जनाएका छन्।
सरोकारवाला भन्छन्ः सातै प्रदेशमा अंग प्रत्यारोपण उपकेन्द्र खोल्ने योजना हचुवाको भरमा
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले मंगलवार घोषणा गरेको सातै प्रदेशमा मानवअंग प्रत्यारोेपण खोल्ने कार्यक्रम हचुवाको भरमा भएको सरोकारवालाहरुले टिप्पणी गरेका छन्।
महिला ज्येष्ठ नागरिक र जलवायु परिवर्तन नयाँ मुद्दा
बियोन्ड बेइजिङ कमिटीको प्लस ३० राष्ट्रिय सम्मेलन शुक्रबार काठमाडौंमा हुँदैछ।
नेपालमा हैजा सङ्क्रमितको सङ्ख्या ३६ पुग्यो, सबैभन्दा धेरै ललितपुरमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै ललितपुरमा २३ जनामा हैजा सङ्क्रमण देखिएको छ।
गाउँ नपुगोस् हैजा!
देशभरि हैजा संक्रमण फैलने खतरा बढेको छ। सोमबार थप तीन जनामा हैजा पुष्टि भएसँगै त्यस्तो खतरा देखिएको हो।
उकालो लाग्दै डेंगी संक्रमण
गत जनवरीदेखि छिटपुट रूपमा सुरु भएको डेंगी संक्रमण साउन अर्थात् (जुलाई) महिनामा अरू महिनाको तुलनामा बढी देखिएको छ।
Loading...