पवित्रा सुनार पवित्रा सुनार
समाज Clock | पवित्रा सुनार ३ मिनेट पाठ
शिक्षित धेरै आमाले पूर्ण स्तनपान गराउँदैनन्!
शिशुका लागि आमाको दुधमा जत्तिको शक्तिशाली पोषण तत्त्व कुनै पनि प्रतिस्थापित खानामा पाइँदैन।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
देशभरि हैजा फैलँदो
दुई सातायता देशका विभिन्न भागमा हैजा फैलने क्रम जारी छ। आइतबारसम्म १२ जनामा हैजा पुष्टि भइसकेको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
केन्द्रीय कारागारमा नि: शुल्क आँखा तथा मुख स्वास्थ्य शिविर
केन्द्रीय कारागारको महिला सुधार गृहका बन्दीहरूको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
अस्पतालबाट भागेका तीन जनामा हैजा पुष्टि
र्‍यापिड परीक्षणमा हैजा देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पतालमा उपचाररत् रहँदा भागेका तीनजनामा कल्चर परीक्षणमा पनि हैजा पुष्टि भएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
ललितपुरमा एकजनामा हैजा पुष्टि, चारजनामा आशंका
ललितपुर गोदावरी नगरपालिकामा एकजना युवामा हैजा पुष्टि भएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
बन्दीको मानसिक स्वास्थ्य परीक्षणमा इइजी ब्रेन म्यापिङ
केन्द्रीय कारागार अस्पतालले बन्दीहरूको मानसिक स्वास्थ्य परीक्षण तथा पहिचानका लागि नयाँ पद्धतिबाट उपचार सुरु गरेको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
छालामा गर्मी तथा वर्षाजन्य संक्रमण बढ्दो
गर्मीसँगसँगै वर्षाका कारण छालाजन्य रोगको संक्रमण बढेको अस्पतालहरूले जनाएका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
राजधानीमा भेटियो पोलियो भाइरस
खोप शाखाका प्रमुख डा. गौतमका अनुसार गत जेठ १३ गते संकलन गरिएको नमुना विश्व स्वास्थ्य संंगठनको बैठकस्थित रिजनल रेफरेन्स ल्याबमा परीक्षण गर्दा पोलियो भाइरस फेला परेको हो।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
काठमाडौंमा ढलको पानीमा भेटियो पोलियो भाइरस
काठमाडौको ढलको पानीमा पोलियो भाइरस भेटिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस