पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
बजेट घटेपछि बालबालिका पोषण कार्यक्रम प्रभावित
सरकारले यो वर्षको बजेटमा पनि पोषणको शीर्षकमा बजेट घटेपछि थप कार्यक्रम प्रभावित हुने परिवार कल्याण महाशाखा पोषण शाखाले जनाएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
वीरमा एनेस्थेसिस्टले सेवा रोक्दा ३२ बिरामी प्रभावित
स्वास्थ्य सेवा अतिआवश्यकअन्तर्गत पर्छ। यो सेवा कुनै कारण देखाएर बन्द गर्न पाइँदैन।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
शहिद गङ्गालाल हृदय केन्द्रमा साउनदेखि १२ घण्टा शल्यक्रिया सेवा
शहिद गङ्गालाल हृदय केन्द्रले साउन १ गते (मङ्गलवारदेखि) दैनिक १२ घण्टा शल्यक्रिया सुरु गरेको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
प्रसुती गृहमा ‘कंगारु मदर केयर थेरापी’
कुनै पनि शिशु अति कम तौलका जन्मिएका छन् भने विशेष केयर र उपचारविना बचाउनै मुस्किल हुन्छ। उनीहरूको शारीरिक तापक्रम कम, श्वास फेर्न गाह्रो, रोग संक्रमणको जोखिम र पर्याप्त हेरचाह नभएमा मृत्युसमेत हुन्छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
नेपाल सरकारको प्राथमिकतामा ५२ संक्रामक रोग
नेपाल सरकारले प्राथमिकतामा रहेका विभिन्न ५२ संक्रामक रोगको सूची सार्वजनिक गरेको छ।
Whatsapp
समाज Clock | पवित्रा सुनार ३ मिनेट पाठ
पति र छोरा अपांगता भएपछि दुर्गामायाको बिचल्ली
उसै त बुढ्यौलीले छोइसकेको छ, त्यसमा पनि थेगिनसक्नु भारले थिचिएपछि कस्तो होला ? यस्तै भारकी भुक्तभोगी हुन् सीतापाइलाकी ५७ वर्षीया दुर्गामाया बैकुमा।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
स्वास्थ्य सेवा विभागमै डेंगु सार्ने लामखुट्टेको लार्भा भेटियो
आमनागरिकलाई स्वास्थ्य सचेतना दिने र व्यवस्थापन गर्ने सरकारी निकाय स्वास्थ्य सेवा विभागकै हाताभित्र डेंगु सार्ने लामखुट्टेको लार्भा पाइएको छ ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
किशोर–किशोरी प्रजनन् स्वास्थ्य सुधारमा नेपाल उदाहरणीय!
किशोर–किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सुधारको क्षेत्रमा नेपाल विश्वमै उदारणीय बनेको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
अब घरबाटै स्वास्थ्य बिमामा आबद्ध हुन पाइने
अनलाइनमार्फत बिमामा आबद्ध हुनेले सरकारको नयाँ नीतिअनुसार राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्नेछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस