नेपालमा क्यान्सर उपचारमा ई-एमडिटी प्रणालीको अभाव
अरू देशमा १४ वर्ष पहिल्यै अभ्यासमा ल्याइएको क्यान्सर उपचारमा ई–एमडिटी (मल्टिडिसिप्लिनरी ट्रिटमेन्ट) प्रणाली नेपालमा अहिलेसम्म लागु हुन नसकेको क्यान्सर रोग विशेषज्ञहरूले औंल्याएका छन्।
गीता उपहार दिने चिकित्सक
महाराजगन्ज स्थित अमेरिकी राजदूतावासको ठ्याक्कै विपरीत एउटा निजी क्लिनिक छ। त्यही क्लिनिकमा छैसठ्ठी वर्षीय वरिष्ठ ग्यास्ट्रोलोजिष्ट शशी शर्माको बिरामी जाँच्ने कोठा छ। कोठाभित्र पस्ने बित्तिकै केही भिन्न दृश्यहरू देखिन्छन्।
स्वास्थ्य बिमा संगठित क्षेत्रमा समेट्ने लक्ष्य नीतिमै सीमित
सरकारको नीति तथा कार्यक्रममा उल्लिखित संगठित क्षेत्रलाई स्वास्थ्य बिमामा अनिवार्य गर्ने नीति तथा कार्यक्रम यो वर्षको बजेटमा समावेश नभएपछि अलपत्र परेको छ।
सहरी स्वास्थ्य क्लिनिकबाटै मानसिक स्वास्थ्य सेवा
महानगरभित्रका सहरी स्वास्थ्य क्लिनिकमार्फत अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आएकोे काठमाडौं महानगरले मानसिक स्वास्थ्य सेवा पनि दिने भएको छ।
बाइपोलर डिसअर्डर रोगले करोडौँको ऋण भार!
जब बैँकको ऋण र ब्याजले च्याप्यो, परिवार दुःखमा डुब्यो। उनको असामान्य गतिविधि देखेपछि उनकी पत्नीले उपचारको लागि डा.अधिकारीकोमा पुर्याएकी थिइन।
अनुमति नपाउँदा सुर्तिचुरोटको लत छुटाउने निकोटेक्स थेरापी अलपत्र
सरकारले खैनी–चुरोटको लत छुटाउन भनी सुरु गरेको ‘निकोटेक्स थेरापी’ कार्यक्रम एकवर्षदेखि अलपत्र परेको छ। सुरुमा नमूना कार्यक्रमको रुपमा सञ्चालन गरी अन्यत्र विस्तार गर्ने योजनासहित सुरु भएको यो कार्यक्रम प्रभावकारी भएर पनि निकोटेक्स अभावमा अलपत्र परेको हो।
टिचिङमा आइभिएफ सेवा सुरु
टिचिङ अस्पताल महाराजगञ्जले पनि हालै आइभिएफ ९ टेष्ट्युव बेबी० सेवा सुरु गरेको छ। अस्पतालले हालै यो सेवा सुरु गरेको हो।
‘अन्तरजातीय बिहे गर्ने ७१% दलित महिलामा हिंसा’
अन्तरजातीय विवाह गरेकै कारण दलित महिलाहरूले विभिन्न खालका हिंसा झेल्नुपरेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ।
‘नियमित सफाइ गरे हुन्न लिंगको क्यान्सर’
सिरहाका ५० वर्षीय राम यादव (नाम परिवर्तन) लिंगमा समस्या देखिएपछि उनी जेठको पहिलो साता चितवनस्थित बिपी कोेइराला मेमोरियल अस्पतालमा पुगे।
Loading...