महिनावारीमा सफाइ नपुगे यौन रोग
अहिले पनि कतिपय समाजमा महिलामा हुने महिनावारी (रजस्वला) लाई अपवित्र अवस्थाको रूपमा लिइन्छ र सोहीअनुसार व्यवहार गरिन्छ।
महामारी सम्झौता समतामुलक पहुँचमा आधारित गर्न माग
एड्स हेल्थ केयर फाउण्डेशनले ‘हाम्रो समाज बचाऊ’ अभियानमार्फत् यस्तो अपिल गरेको हो भने काठमाडौंमा सञ्चारकर्मीहरु बीचमा महामारी सम्झौता पत्र सम्बन्धी अन्तरक्रिया गरी वकालतको बारेमा जानकारी दिएको हो।
स्वास्थ्यमा बजेट निरन्तर ओरालो
सरकारले चालु आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन गरेको स्वास्थ्यतर्फको लक्षित बजेट करिब ५० प्रतिशत कम भएको स्वास्थ्यविज्ञहरूले औंल्याएका छन्।
आजदेखि देशभरका बालबालिकालाई पोलियो रोगविरुद्धको खोप लगाइँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नजिकैको खोप केन्द्रबाट आफ्ना बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाउन आग्रह गरेको छ।
ऐनविपरीत एमबिबिएस पढाउने तयारीमा न्याम्स
चिकित्सा शिक्षा राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले चिकित्सा शिक्षा ऐन २०७५ विपरीत एमबिबिएस कक्षा सञ्चालनको तयारी गरेको छ।
प्रतिवर्ष ५० बालबालिकामा आँखाको क्यान्सर
तपाईंका बालबालिकामा पनि आँखाको क्यान्सर हुन सक्छ। तसर्थ शिशु उमेरका बालबालिकाको समयमै आँखा परीक्षण गर्नु उपयुक्त हुने चिकित्सकहरूले बताएका छन्।
गर्मीका सुरक्षित खाना के कसरी खाने?
गर्मी महिनामा बढी तापक्रमका कारण हाम्रो शरीरबाट पसिना बगेर बाहिर जान्छ। पसिना बगेपछि शरीरलाई पानीको आवश्यकता पर्छ र प्यास लाग्छ।
काठमाडौं महानगरका पाँच वडामा स्वास्थ्य बिमा सुरु
महानगर स्वास्थ्य शाखाकी इन्चार्ज सजिरा महर्जनका अनुसार महानगरको कंकेश्वरी, बानेश्वर, जयवागेश्वरी, बल्खु, ज्ञानेश्वर, लगायतमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ।
काल बन्दै चट्याङ: २५ महिनामा १२९ जनाको मृत्यु, ४८२ घाइते
नेपाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २५ महिनाको अवधिमा १२९ जनाको चट्याङ लागेर मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा चट्याङमा परी ४८२ जना घाइते भएका छन्।
Loading...