विश्वमञ्चमा देश चिनाउने महिला
नेपालमा पछिल्लो दुई दशकमा यस्ता महिलाहरू उदाए, जसले नेपाल र विश्वसामु आफू मात्र चिनिएनन्, देशलाई समेत चिनाए।
छुवाछुतमुक्त राष्ट्र घोषणा कार्यान्वयनमा दलबाटै उपेक्षा
नेपालमा जनआन्दोलन भाग–२ सम्पन्न भएलगत्तै तत्कालीन अन्तरिम संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो।
ई-सिगरेटमाथि प्रतिबन्ध
जनस्वास्थ्यमा गम्भीर असर पार्ने देखिएपछि सरकारले ई–सिगरेटमा प्रतिबन्ध लगाएको छ।
१० जिल्लाका गर्भवती र सुत्केरीलाई ‘एमएमएस’
सरकारले अब गर्भवती र सुत्केरीलाई बहुसूक्ष्म पोषण तत्त्व (मल्टिपल माइक्रोन्युट्रियन्ट सप्लिमेन्टेसन–एमएमएस) उपलब्ध गराउने भएको छ।
छुटेका बालबालिकालाई वैशाख ३१ गते देशैभर पूर्ण खोप दिइने
सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिने नियमित खोप पूरै लगाएको हुनुपर्छ।
अस्पतालभर प्रदूषणका बिरामी
करिब तीन सातायता फैलिएको प्रदूषणका कारण श्वासप्रश्वास प्रणाली, आँखा तथा छालामा एलर्जीको समस्या बढेको पाइएको छ।
लैंगिक तथा यौनिक अल्पसंख्यकलाई स्वास्थ्यसेवामा पनि विभेद
लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि स्वास्थ्य सेवा सहज नभएको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ।
भारतबाट आउनेले फैलाए औलो
धेरैको मनमा नेपालबाट औलो उन्मुलन भइसक्यो, अब औलो लाग्दैन भन्ने सोच छ। यही सोचका कारण न हामी सधैं झुल प्रयोग गर्छौं न अस्पतालले औलो परीक्षण नै गर्छन्।
गर्मीसँगै बढ्यो ‘फुड पोइजन’
गर्मी सुरु भएसँगै मानिसमा स्वास्थ्य समस्या बढ्दै गएको छ। खासगरी काठमाडौंमा विवाह, व्रतबन्धलगायत भोजभतेरमा खाँदा बिरामी हुने क्रम बढेको छ।
Loading...