पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
रसुवासहित तराईका सात जिल्लामा हात्तीपाइले परजीवी
पछिल्लो समयमा तराईका ६ र एक पहाडी जिल्ला गरी सातवटा जिल्लामा सर्वेक्षण गर्दा समुदायमै हात्तीपाइलेको परजीवि धेरै संख्यामा भेटिएपछि पुनः औषधि सेवन अभियान गर्न लागिएको हो।
Whatsapp
समाज Clock | पवित्रा सुनार ३ मिनेट पाठ
दलित यौनिक तथा लैंगिक अल्पसंख्यक प्रतिनिधित्व ‘शून्य’
सबैखाले आन्दोलन र संंरचनामा सीमान्तकृत तथा विविध समूहको सहभागिता हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि आफ्नै समुदाय र समूहमा दलित यौनिक तथा लैङ्गिक अल्पसंख्यकको प्रतिनिधित्व शून्य रहेको पाइएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
स्वास्थ्य बिमामा सहभुक्तानी प्रणाली: जनमुखी कि धनमुखी?
स्वास्थ्य बिमा बोर्डले लागु गरेको सहभुक्तानी (को–पेमेन्ट) व्यवस्थाले नागरिकको हित गर्नेभन्दा निजी अस्पताललाई पोस्ने काम मात्र हुने जनस्वास्थ्यविद्हरूले औंल्याएका छन्।
Whatsapp
समाज Clock | पवित्रा सुनार ३ मिनेट पाठ
पहाडी जिल्लामा उक्लियो कालाजार, उन्मुलनमा चुनौती
तराइको रोग भने चिनिने कालाजार पछिल्लो समय पहाडी नयाँ जिल्लाहरूमा फैलिने क्रम जारी रहेपछि नियन्त्रण चुनौती बनेको विज्ञहरूले औँल्याएका छन्।
Whatsapp
समाज Clock | पवित्रा सुनार १ मिनेट पाठ
खालि भित्ता चित्रले रङ्गाउँदै काठमाडौँ महानगर
महानगरले सुन्धाराको टेलिकम भवनको भित्ताबाट चित्र कोर्न सुरु गरेको छ। भित्तामा विभिन्न नेवारी संस्कृति र काठमाडौँको सम्पदाका चित्रहरू कोरिएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
सुर्तीको लतमा ३४ प्रतिशत
नेपालमा कुल जनसंंख्याको ३४.१ प्रतिशत नागरिकले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
सरकारले भेपमा प्रतिबन्ध लगाउँदै
स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. भक्तबहादुर केसीले नेपालमा ई सिगरेट (भेप) माथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बताए।
Whatsapp
समाज Clock | पवित्रा सुनार १ मिनेट पाठ
विष सेवन गरेकी न्यायाधीश पत्नी आरतीलाई होस आयो
सर्वोच्च अदालतको इजलासमा अखाद्य वस्तु ‘विष’ सेवन गरेकी न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीको होस आएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
आधारभूत स्वास्थ्य सेवाबारे नागरिक नै अन्योलमा
राज्यले नागरिकको स्वास्थ्यको रक्षा गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ तर कुन सेवा आधारभूत हो र कुन होइन भन्नेमा अन्योल रहेको सरोकावालाहरूले बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस