तनावमुक्त हुन मनका कुरा खोलौं है!
मनमा कुनै समस्या छ, तनाव छ ? कुनै समस्या, तनाव छ भने त्यसबाट मुक्त हुनुपर्छ।
सुर्तीजन्य पदार्थसम्बन्धी निर्देशिका कार्यान्वयनमा सर्वोच्चको कारण देखाउ आदेश
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै उक्त मुद्दालाई अग्राधिकारका साथ सुनुवाइ गर्ने निर्णय गरेको हो।
नेपालमा ११ नियमित खोपको निरन्तरतामा चुनौती
विशेषज्ञहरूको सुझाव अनुसार खोपको नियमितता सुनिश्चित गर्न स्थानीय तह र केन्द्र सरकारबीच सहकार्य, बजेट वृद्धि र दातृ निकायको स्थिर सहयोग अपरिहार्य छ ।
चिसोमै किन बल्झिन्छ बाथ ? के भन्छन् विज्ञ ?
गर्मी मौसम सकिएर जाडोयाम सुरु भएसँगै अस्पताल तथा क्लिनिकहरूमा एउटा साझा गुनासो लिएर आउने बिरामीहरूको संख्या ह्वात्तै बढ्ने गर्छ।
बदलिंदो जीवनशैली बढ्दो निःसन्तानको पीर
नेपालमा बाँझोपनाको समस्या बढ्दै गएको केही अध्ययन सर्वेक्षणले पनि औल्याएका छन ।
महिला र पुरुष दुवैलाई एचपिभी खोप दिने तयारीमा सिभिल अस्पताल
सिभिल सर्भिस अस्पतालले अब महिला र पुरुष दुवैलाई ह्युमन पेपिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप दिने भएको छ।
‘कुपोषण अन्त्यका लागि स्तरउन्नति गरिएको खाद्यान्न अनिवार्य’
खाद्यान्नमा देखिने सूक्ष्म पोषक तत्वको कमीले नेपाललगायत विश्वभर कुपोषणको समस्या विकराल बन्दै गएको सन्दर्भमा विज्ञहरूले यसको समाधानका लागि ‘स्तरउन्नति गरिएको खाद्यान्न’ को उत्पादन तथा आपूर्ति नै सबैभन्दा प्रभावकारी उपाय भएको औँल्याएका छन्।
सुर्तीजन्य पदार्थले हुने मृत्यु पाँच वर्षमा दोब्बर
यो तथ्याकं पाँच वर्षको अवधिमा करिव दोब्बर देखिएको हो । यो संख्यामा हुने मृत्यु लाग्ने रोगमा हुने उपचारको खर्च मात्र १२ अर्व २० करोड रुपैयाँ खर्च हुन्छ ।
स्वास्थ्य सेवामा बढ्दैछ आर्थिक संकट
सबैको पहुँचमा स्वास्थ्य सेवा हुनु पर्छ भन्ने मान्यताको साथ विश्व स्वास्थ्य अर्थ सम्मेलन सुरु भएको भएको छ ।
Loading...