‘सुरुमै पहिचान र उपचार भए निको हुन्छ क्यान्सर’
ग्लोबो क्यानको सन् २०२२ को तथ्यांकअनुसार नेपालमा क्यान्सरका बिरामीमध्ये ७० प्रतिशत ढिलो उपचारमा पुग्छन्।
संकटमा स्वास्थ्य बिमा कार्यक्रम
यी र यस्ता गुनासा हरेक वर्ष स्वास्थ्य बिमा कार्यक्रमका सन्दर्भमा उठ्ने गरेका छन्। यस्ता गुनासा सुन्दा उपचारमा सहजता दिलाएर दीनदुःखीलाई रोगमुक्त पार्ने उद्देश्य बोकेको बिमा कार्यक्रम नै असहजताको रोगले थलिँदै गएको आभास हुन थालेको सरोकारवाला बताउँछन्।
चुनावी घोषणापत्रमा दलितको मुद्दा समावेश गर्न अपिल
प्रत्येक राजनीतिक दलहरूले तयार पार्ने चुनावी घोषणापत्रमा दलित समुदायको मुद्दा समेट्नको लागि दलित अधिकारर्मीहरुले अपिल गरेका छन।
सिन्दूर, टुथपेष्ट र गाजलमा हानिकारक रसायन भेटियो
बजारमा पाइने र उपभोक्ताले दैनिक प्रयोग गर्ने कस्मेटिक उत्पादनहरूमा मानव स्वास्थ्यका लागि हानिकारक रसायन ‘लेड’ (सिसा) को मात्रा अत्यधिक रहेको पाइएको छ।
पुरुषभन्दा महिलामा हाडजोर्नीसम्बन्धी समस्या
बढी
बुढ्यौलीमा महिला र पुरुष दुवैको हाडजोर्नी कमजोर हुन्छ। तुलनात्मक रूपमा हाडजोर्नी समस्याले कम उमेरमै महिलालाई सताउने चिकित्सकहरू बताउँछन्।
स्वास्थ्य बिमाका योजना: घोषणा ठुला, उपलब्धि न्यून
नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने र आर्थिक जोखिम कम गर्ने उद्देश्यले सञ्चालित सरकारी स्वास्थ्य बिमा कार्यक्रमका महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन नहुँदा अलपत्र परेका छन्।
कान्ति बाल अस्पतालको १ हजार शैया विस्तार योजना डिपीआरमै सीमित
कान्ति बाल अस्पताललाई १ हजार शैयाको विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्ने गुरुयोजना विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मै सीमित भएको छ।
सर्वोच्चको परमादेश कार्यान्वयन नहुँदा उपेक्षामा मानसिक स्वास्थ्य सेवा
सर्वोच्च अदालतले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा दिएको आदेश तथा परमादेश कार्यान्वयन नहुँदा मानसिक स्वास्थ्य सेवा उपेक्षामा परेको सरोकारवालाले गुनासो गरेका छन्।
वीरमा १०३ तीन वर्षकी वृद्धाको टाउकोको सफल शल्यक्रिया
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा एक सय तीन वर्षीय(१०३) वृद्धाको टाउकोको सफल शल्यक्रिया भएको छ । कोटेश्वर ३२ की प्रेम कुमारी बानियाँको मस्तिष्कमा भएको रक्तश्रावको सफल शल्यक्रिया भएको हो ।
Loading...