पवित्रा सुनार पवित्रा सुनार
समाज Clock | पवित्रा सुनार २ मिनेट पाठ
उपत्यकाका अस्पतालमा घट्यो बिरामीको चाप
प्रतिनिधि सभाको निर्वाचन नजिकंदै जाँदा विरामीको चाप घटेको उपत्यकाका अस्पतालहरुले जनाएका छन।
Whatsapp
निर्वाचन विशेष Clock | पवित्रा सुनार ५ मिनेट पाठ
दलित बस्तीको निर्णायक मतको भरमा दलित समुदायका प्रत्यक्ष उम्मेदवार
नेपाली कांग्रेसको सहमहामन्त्री समेत रहेका प्रकाश रसाइली स्नेही अघिल्लो निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिक विजेता हुन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
जटिल प्रसूतिपछि आमा-छोरी डिस्चार्ज
फिस्टुलाको शल्यक्रिया युरोलोजी विभागले गरेको थियो। शल्यक्रियाका क्रममा अत्यधिक रक्तस्राव भएकाले केसीलाई १७ पाउन्डभन्दा बढी रगत र रक्तजन्य तत्त्व चढाइएको थियो।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विश्वव्यापी सुझाव कार्यान्वयन गर्न माग
संयुक्त राष्ट्रसंघअन्तर्गत मानवअधिकारसम्बन्धी विश्वव्यापी अवधिक समीक्षामा विभिन्न देशहरूले दिएका प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सुझावहरू नेपालले पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।
Whatsapp
निर्वाचन विशेष Clock | पवित्रा सुनार ३ मिनेट पाठ
प्रत्यक्षमा एक्ली दलित महिला उम्मेदवार
दलित समुदायलाई प्रत्यक्ष निर्वाचनमा पाटीले टिकट दिनै मुस्किल भएकाे छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ३ मिनेट पाठ
स्वास्थ्य बिमाको संकट टार्न स्वास्थ्यकै बजेट रकमान्तरण गरिँदै
स्वास्थ्य बिमा सेवालाई सक्रिय बनाउन स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकै बजेट रकमान्तरण गर्ने तयारी गरेको छ। स्वास्थ्य बिमा वापतको सेवा शुल्क स्वास्थ्य संस्थालाई तिर्न नसकेपछि यस्तो कदम चालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Whatsapp
कला/साहित्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
९१ वर्षीय ‘बिरुवा बाजे’को तन्नेरी जीवन
उमेरले ९१ वर्ष पुगे पनि उनका सबै गतिविधि कुनै युवकभन्दा कम देखिँदैनन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १ मिनेट पाठ
स्वास्थ्यमन्त्री शर्माद्वारा मानसिक अस्पताल निरीक्षण
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले मानसिक अस्पताल ललितपुर बिहिवार निरिक्षण गरेकी हुन्।
Whatsapp
निर्वाचन विशेष Clock | पवित्रा सुनार ५ मिनेट पाठ
भक्तपुर १ : ‘ह्याट्रिक’ को दाउमा नेमकिपाका सुवाल
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–१ मा पनि चहलपहल बढेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस