सिभिल अस्पतालमा चिकित्सकको नामबिना टिकट
सिभिल अस्पताल यस्तो अस्पताल थियो; जहाँ बिरामीले आफूले चाहेकै चिकित्सकको नाममा टिकट लिएर सिधै विशेषज्ञ सेवा लिन पाउँथे।
दलित मुक्ति अभियानमा नेपाली साहित्य
साहित्यले विभेदविरुद्ध बोल्नुपर्छ, चाहे महिलामाथिको विभेद होस् या दलितमाथिको विभेद होस् ।
१२ औ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन सुरु
नेपालमा १२ औ स्वास्थ्य तथा जनसंंख्या वैज्ञानिक सम्मेलन सुरु भएको छ।
स्वास्थ्य बिमा समीक्षा: चुनौतीको बिचमा दिगो सेवा
राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बुधबार दशौं स्वास्थ्य बिमा दिवस मनाएको छ । दिवसका अवसरमा सहभागी अतिथि विज्ञले नेपालमा १० वर्षको सेवा र विकास समीक्षा गरेका छन्।
थाहै नपाई फैलिन्छ डिम्बाशय क्यान्सर
महिलाहरूमा हुने क्यान्सरमध्ये खतरनाक मानिन्छ डिम्बाशयको क्यान्सर।
आगामी सरकारको स्वास्थ्य बाचा
प्रतिनिधिसभा निर्वाचनमा बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा नयाँ सरकार गठन हुँदै छ।
बलात्कृत हुनेमा दलित महिला - बालिका बढी
गत साता सुर्खेत गुर्भाकोट नगरपालिका– ६ की १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको भन्दै देशभर न्यायको पक्षमा प्रदर्शन भइरहेको छ।
बिमा सेवाको औषधि बाहिर किन्न पठाए कारवाही
स्वास्थ्य बिमामार्फत उपचार गर्ने विरामीको हकमा औषधि सेवाप्रदायक स्वास्थ्य संंस्थाभित्रै व्यवस्था गर्न स्वास्थ्य बीमा बाेर्डले निर्देशन दिएको छ।
निर्वाचनका लागि वीर अस्पतालका द्रुत प्रतिकार्य स्वास्थ्य टोली तयारी अवस्थामा
भोलि हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी वीर अस्पतालले अस्पतालको दुर्त प्रतिकार्य स्वास्थ्य टोली तयारी अवस्थामा राखेकोे छ।
Loading...