श्रीराम सुवेदी श्रीराम सुवेदी
समाज Clock | श्रीराम सुवेदी ५ मिनेट पाठ
कार्बनकाे सहज व्यापार गर्न बाटाे खुला
नेपालमा कार्बन उत्सर्जन घटाउन योगदान दिने परियोजनामार्फत यसको व्यापार गरी प्रत्यक्ष आम्दानी गर्ने बाटो खुलेको छ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ६ मिनेट पाठ
थोरै आशा र धेरै निराशामा टुंगियो कोप-३०
दुई साता लामो रस्साकस्सीपछि कोप-३० का अध्यक्षले जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी परिचालन गर्न मानवतालाई एकबद्ध राख्न ‘ग्लोबल मुचिराओ’ दस्ताबेज जारी गरेका छन्।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ३ मिनेट पाठ
कोप–३० मा ‘पर्वत र जलवायु’ विषयलाई संस्थागत गर्न नेपालको जोड
ब्राजिलको बेलेंममा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३०) मा ‘पर्वत र जलवायु परिवर्तन’ लाई स्थायी फोरमको रूपमा स्थापित गर्न नेपालले प्रयास गरिरहेको छ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ३ मिनेट पाठ
जलवायु कार्य तीव्र पार्न एलडिसीको आवाज
ब्राजिलको बेलेममा आयोजित अल्पविकसित राष्ट्रहरुको समूह (एलडिसी) को दुई दिने बैठक बढ्दो जलवायु संकट टार्न विश्वव्यापी जलवायु कार्यलाई तीव्र बनाउनुपर्ने निष्कर्षसहित सम्पन्न भएको छ।
Whatsapp
ग्राहक विशेष Clock | श्रीराम सुवेदी ३ मिनेट पाठ
प्रकृतिसँगको सामीप्यमा नेपाल विश्वमै पहिलो
विश्वका ६१ राष्ट्रका ५७ हजार सहभागी रहेको सो अध्ययनमा सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक कारकहरूले कसरी मानिसको प्रकृतिप्रतिको दृष्टिकोणलाई असर गर्छ भन्ने विषय विश्लेषण गरिएको थियो।
Whatsapp
स्वास्थ्य Clock | श्रीराम सुवेदी ३ मिनेट पाठ
अध्ययन भन्छ: इँटाभट्टा आसपासका बासिन्दामा गम्भीर स्वास्थ्य समस्या
इँटाभट्टा सञ्चालनमा रहेका बेला परिसरमा पिएम २.५ को सरदर स्तर १५१.२ माइक्रोग्राम प्रतिघनमिटर र भट्टा नचलेका बेला ८.८ माइक्रोग्राम प्रतिघनमिटर पाइयो ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ३ मिनेट पाठ
अनुकूलनमा वित्तीय स्रोत कमीले जोखिममा विकासोन्मुख देश
जलवायु अनुकूलन खाडल प्रतिवेदनअनुसार अनुकूलनका लागि विकासोन्मुख विश्वलाई चाहिने कुल रकमको तुलनामा १२ गुणा कम मात्र परिचालन भएको छ।
Whatsapp
स्वास्थ्य Clock | श्रीराम सुवेदी ५ मिनेट पाठ
बढ्दो तापक्रमको असर: हरेक मिनेटमा एक जनाको मृत्यु
जलवायु परिवर्तनका कारण बढेको गर्मीले झण्डै हरेक एक मिनेटमा एक जनाको मृत्यु हुने देखिएको छ ।
Whatsapp
समाज Clock | श्रीराम सुवेदी ४ मिनेट पाठ
जोखिम पूर्वानुमान नहुँदा आयोजना जोखिममा
२०७८ असार २ गतेको बाढीले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मेलम्चस्थित मुहान भत्कायो र धेरै घरखेत बगायो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस