बद्रिनरसिंह के.सी. बद्रिनरसिंह के.सी.
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
लोकतन्त्रमा संघीयताको ऐजेरु
अरू मुलुकमा राज्य एकीकरणपछि संघीय राष्ट्र निर्माण भयो भने नेपालमा राज्य एकीकरण र राष्ट्र निर्माणपछि सिंगो राष्ट्रलाई बहुराज्यमा विभाजित गरियो।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
न्यायपालिकामा संकट निम्त्याउने को?
प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग न्यायोचित छ भने उनका कसुरलाई सिफारिस मानेर कार्यान्वयन गर्ने प्रधानमन्त्री देउवाले उन्मुक्ति पाउँदैनन्। त्यसैले उनले पनि राजीनामा दिनुपर्छ।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
गणतन्त्रको आँगनबाट विकल्पको खोजी!
प्रधानन्यायाधीश चोलेन्द्रले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भने प्रधानमन्त्री देउवाले पनि राजीनामा दिनुपर्छ।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
लोकतन्त्रमा भ्रष्टाचारको भय
हुँदै नभएका लडाकुका नाममा एमाओवादीले शान्ति कोषबाट करिब चार अर्ब रुपियाँ हिनामिना गरेको अभियोगको मुद्दा अख्तियारमा अहिले पनि जीवितै छ।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
सत्ताको सात घुम्ती
नेतृत्वको अहंकार र ओहोदाको दुरूपयोगले एमालेभित्र पैदा गरेको उथलपुथल परिस्थिति देश, जनता र लोकतन्त्र लाई हित हुने काण्ड कदापि मान्न सकिन्न।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
पूर्वराजाको भारत भ्रमण र राष्ट्रको आवश्यकता
दुवै मुलुकमा नेपालमा हिन्दु राष्ट्रको हैसियत पुनःस्थापित हुनुपर्ने माग र हिन्दु राष्ट्रको संवाहकका रूपमा राजसंस्थालाई वैधानिकता दिनुपर्ने कुरा आवश्यकताको तहबाट अब अनिवार्यताको उचाइतिर बढ्दैछ।
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
प्रमको उधारो टेन्डर र कांग्रेस सभापति
बुझिने गरी बोल्न नसक्ने, जनताको हित हुने काम गर्नै नजान्ने, पार्टीको मर्यादा राख्न नचाहने, लोकतन्त्रलाई जनउत्तरदायी प्रणाली बनाउन नसोच्ने, केवल सातपटक प्रधानमन्त्री हुने रेकर्ड बनाउने ध्याउन्न भएका पात्रलाई प्रधानमन्त्रीको रूपमा सिंगार्न के हेरेर रोजियो होला ?
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ६ मिनेट पाठ
असफल परिवर्तन र पार्टी विवाद
सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा बिउँताइदियो, नेकपा (एमाले) ब्युँताइदियो, एनेकपा (माओवादी) ब्युँताइदियो र अर्को कम्युनिस्ट पार्टीलाई उसैको नाम ‘नेकपा’ दिलाएर अस्तित्व जोगाइदियो। अब जिउँदै रहेको राजसंस्थालाई उसको वैधानिक अस्तित्व दिलाइदिन केले रोक्ला ?
Whatsapp
विचार Clock | बद्रिनरसिंह के.सी. ७ मिनेट पाठ
ओलीको बोली
विगत तीन वर्षदेखि, सरकारमा बसेका व्यक्तिहरूबाट भएका दुस्साहसी कार्य र सुन्नेले लज्जित हुनुपर्ने दिनहुँका निम्नकोटिको अभिव्यक्ति धाराप्रवाहरूपमा वर्षिने कार्य पञ्चायतकालमा समेत भएको थिएन ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस