मेखराज उदय मेखराज उदय
विचार Clock | मेखराज उदय ८ मिनेट पाठ
‘मांसाहारी’ राज्यसत्ता
सन् १७७५ मा गोरखाको बोर्लाङ पीपलथोकमा जन्मिएका भीमसेन थापा नेपालका दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार(प्रधानमन्त्री) हुन् । उनको कार्यकालमा नेपालको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदीसम्म विस्तार भएको थियो ।
Whatsapp
विचार Clock | मेखराज उदय ८ मिनेट पाठ
संसद् विघटनका अन्तर्य
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) फुट्नु स्वाभाविक छ । रूपमा नेकपा एउटै पार्टी देखिए तापनि सारमा त्यो सत्ता सञ्चालन निम्ति बनाइएको तात्कालीन मोर्चा मात्रै थियो । सत्तास्वार्थका निम्ति बनाइएको मोर्चामा सहमतिबमोजिम नचली एक समूह सत्तापक्ष र अर्काे प्रतिपक्ष जस्तो देखिएको मात्रै होइन, राजनीतिक बेरोजगार,सत्तादलाल तथा निकम्मा बन्न बाध्य पारिएपछि मोर्चा जीवित राखिराख्नुपर्ने कुनै आवश्यकता बाँकी रहेन ।
Whatsapp
विचार Clock | मेखराज उदय ८ मिनेट पाठ
दल विकल्पहीन बनेकै हुन् ?
फ्रान्सेली राज्यक्रान्ति सन् १७८९ मा सुरु भइ १७९९ मा सम्पन्न भयो ।त्यो क्रान्ति फ्रान्सेली इतिहासको राजनीतिक र सामाजिक उथलपुथल तथा आमूल परिवर्तनको महत्वपूर्ण अवधि थियो ।अप्रिल १७९२ मा फ्रेन्च क्रान्तिकारी युद्ध सुरु भइ राजा लुइ सोह्रौँको शासन अन्त्य गर्‍यो । सोही वर्ष सेप्टेम्बरमा पहिलो फ्रेन्च गणतन्त्र स्थापना भयो ।जनवरी १७९३ मा राजा लुइ सोह्रौंलाई मृत्युदण्ड दिइयो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस