रमेश खतिवडा
बाँदर आतंकले हैरान किसान नाराबाजी गर्दै सदरमुकाममा
गाउँमा बाँदर आतंकले चरम सास्तीसँगै मानवीय क्षतिसमेत हुन थालेपछि जिल्लाको मेलुङ गाउँपालिका ७ का स्थानीयले बुुधबार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन्।
दोलखामा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु
जिल्लाको कालिञ्चोक गाउँपालिका-२ बाबरेमा शुक्रबार बिहान ट्र्याकटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
नर्सिङ कलेजको साढे ५ तलाबाट हाम फालेकी छात्राको मृत्यु
सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट बिहिवार साँझ हाम फालेकी छात्राको मृत्यु भएको छ।
दोलखामा आधा घटे एमाले
बहुदलयताका प्रायः चुनावमा नेकपा एमालेले आफ्नो गढ मान्दै आएको दोलखामा एमालेका सदस्य आधाभन्दा बढी घटेका छन्।
महिला उपभोक्ताहरूको इमान्दारीता, बचेको पैसा वडालाई नै फिर्ता
दोलखाको दोलखाको भीमेश्वर नगरपालिका वडा नं ४ का महिलाहरूले एउटा योजनामा प्राविधिक आंकलन भन्दा बढी काम गरेर आएको नाफा सरकारलाई नै फर्काइदिएर उदाहरणीय काम गरेका छन्।
४ केजी सुन सहित दोलखामा तीन पक्राउ
दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो तस्करीको सुन सहित ३ जनालाई पक्राउ गरेको छ।
अनकन्टार बस्तीमा गएकाे त्याे भिषण पहिरो
जिल्लाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार बेलुकी गएको् पहिरोमा परी १५ महिनाका नाबालक सहित दुई जनाको मृत्यु भएको छ। घटनामा परेर हराईरहेका एक पुरुष र महिला शुक्रबार साँझ सम्म भेटिएका छैनन्।
दोलखा पहिरोका बेपत्ता मध्ये ३ बर्षिय बालकको शव भेटियो
दोलखाको गौरीशंकर गाउँपालिका ७ स्थित मार्बु गाउँको टोपाटारमा हिजो बेलुकी गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये ३ बर्षिय बालक प्रिन्स थामीको शव भेटिएको छ।
दोलखाको भीमेश्वर नगरमा नियमविपरित ८० जना करारका कर्मचारी
जिल्लाको सबैभन्दा ठुलो भीमेश्वर नगरपालिकामा दरबन्दीको संगठन संरचना बिनै ८० जना करारका कर्मचारी भर्ना गरेको पाईएको छ।
Loading...