रमेश खतिवडा रमेश खतिवडा
राजनीति Clock | रमेश खतिवडा १ मिनेट पाठ
दोलखाको गौरीशंकरमा मध्यान्ह सम्म ५ हजार मत खस्यो
सबै मतदानस्थलमा शान्तिपूर्ण मतदान भईरहेको छ।सबैतिर मत पेटिका संकलन भए लगत्तै मतगणना शुरु गरिने छ ।
Whatsapp
समाज Clock | रमेश खतिवडा १ मिनेट पाठ
चरिकोटमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु
अविरल वर्षापछि गएको पहिरोमा परेर दोलखाको भीमेश्वर नगरपालिका-६ चरिकोट स्थित सिमपानीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
Whatsapp
राजनीति Clock | रमेश खतिवडा १ मिनेट पाठ
गृह जिल्लाको पहिरो प्रभावित क्षेत्र पुगे बागमतीका अर्थमन्त्री काफ्ले
वागमती प्रदेश सरकारका आर्थिक मामीला तथा योजनामन्त्री कुन्दनराज काफ्ले शुक्रबार गृहजिल्ला दोलखा स्थित पहिरो प्रभावित क्षेत्र पुगेका छन् ।
Whatsapp
राजनीति Clock | रमेश खतिवडा १ मिनेट पाठ
'प्रदेश संरचना सरकार नभई विकासे अड्डा जस्ता भए'
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश संरचना सरकार नभई विकासे अड्डा जस्ता भएको बताएका छन्।
Whatsapp
समाज Clock | रमेश खतिवडा ३ मिनेट पाठ
प्रहरीको ‘आडै’ मा सरकारी धराप !
सदरमुकाम चरिकोट स्थित जनपद र सशस्त्र प्रहरी, मालपोत, टेलिकम जस्ता सरकारी अड्डाहरुको आडैमा ९ वर्ष देखि कृषि मन्त्रालय अन्तर्गतको एउटा धराप भवन छ।
Whatsapp
अर्थ Clock | रमेश खतिवडा ३ मिनेट पाठ
अब चरिकोटबाटै सरर कालिञ्चोक
के तपाईं कालिञ्चोक भगवतीको दर्शन गर्न आउँदै हुनुहुन्छ ?
Whatsapp
समाज Clock | रमेश खतिवडा ४ मिनेट पाठ
लागुऔषध धेरै भेटिन थालेपछि दोलखामा चल्यो ‘प्रहरी अपरेसन’
जिल्लामा लागुऔषध कारोबारीहरूले डरलाग्दो सञ्जाल बिस्तार हुन थालेपछि दोलखा प्रहरीले लागुऔषध विरुद्ध कडा खालका ‘प्रहरी अपरेसन’ सञ्चालन गरेको छ।
Whatsapp
समाज Clock | रमेश खतिवडा २ मिनेट पाठ
ठेकेदारको लापरबाहीले विद्यार्थीलाई सडक सास्ती
सदरमुकाम चरिकोटको बजार क्षेत्रमा ढल निकासको ठेक्का पाएको निर्माण कम्पनीले काम अलपत्र छाड्दा विद्यालय जाने सडक हिलाम्मे र अस्तव्यस्त भएका कारण विद्यार्थीको बिचल्ली भएको छ।
Whatsapp
समाज Clock | रमेश खतिवडा १ मिनेट पाठ
दोलखा भीमसेनको शिलामा फेरि आयो 'पसिना'
प्रसिद्ध भीमेश्वरको शिलामा बुधबार मध्याह्नदेखि पुन पसिना आएको छ। बुधबार दिउँसो १२: ४५ देखि सिलाको दायाँ भागबाट निरन्तर पसिना बगिरहेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस