विजय राई
हामी सरकार ढाल्न आएका होइनौं, ब्यूँझाउन आएका हौं
सरकारविरुद्ध माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीले राष्ट्रिय गान गाएर घर तर्फ फर्केका छन्। हातमा फुल बोकेर, बेसार सडकमा पोखेर शान्तिपूर्ण प्रर्शन गरेका थिए ।
Loading...