विजय राई
माइतीघरमा गोलभेँडा फालेर आन्दोलन (तस्बिरहरु)
तारकेश्वरका किसानहरूले माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्।
गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि
गणेश नेपालीका परिवारले घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रहरी वृत्त कालिमाटीमा ज्यानसम्बन्धी कसुरअन्तर्गत जाहेरी दर्ता गराएका छन्।
गणेश नेपाली निधन: माइतीघरमा दीप प्रज्वलन
उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ ।
सरकारविरुद्ध माइतीघरमा सशक्त आन्दोलन {तस्बिरहरू}
मुगुका गणेश नेपालीको मृत्युको घटनापछि बिरोध गर्दै रहेका प्रदर्शनकारी वीर अस्पतालतर्फ जानेक्रममा प्रहरीले माइतीघरमा रोकेपछि तनावको स्थिति भएको छ ।
गास, बास र कपास सुनिश्चित गर भन्दै सुकुमवासीको माइतीघरमा प्रदर्शन {फोटो फिचर}
सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता, भू–स्वामित्वसहितको आवास अधिकार तथा सम्मानजनक जीवनयापनको माग गर्दै सुकुमवासीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा रत्नपार्कमा र्याली (तस्बिरहरू)
पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मदिनको अवसरमा शाही युवा शक्तिले काठमाडौंको रत्नपार्क क्षेत्रमा र्याली निकालेका छन्।
अधिकांश पेट्रोलपम्प बन्द, भद्रकालीमा लाइन {तस्बिर}
पेट्रोलियम पदार्थको मूल्य घटेपछि काठमाडौं उपत्यकालगायत अधिकांश स्थानका पेट्रोल पम्पहरू बन्द गरिएको छ। खुला भएका पम्पमा लामो लाइन छ।
सिंहदरबारले ‘ढोका बन्द’ गरेपछि माइतीघर ओर्लिए सुस्ताबासी
नेपाल–भारत सीमावर्ती क्षेत्र सुस्ताका बासिन्दा नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका छन्।
माइतीघरमा एमबीबीएस र बीडिएस विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)
माइतीघरमा टीयु– आइओएम अन्तर्गत एमबीबीएस तथा बीडिएस अध्ययनरत विद्यार्थीहरूले विभिन्न ६ बुँदे माग राख्दै प्रदर्शन गरेका छन्।
Loading...