मोनिका मल्ल मोनिका मल्ल
फोटो फिचर Clock | मोनिका मल्ल २ मिनेट पाठ
बाह्र दिनपछि सूर्यको दर्शन गर्दै बाह्रामचाः (फोटो फिचर)
बाह्रा पिकायेगु (बाह्रा निकाल्ने) दिनमा घरमा भोजको आयोजना गरी नातागोता तथा आफन्तलाई खुवाउने चलन पनि छ।
Whatsapp
समाज Clock | मोनिका मल्ल १ मिनेट पाठ
कानून व्यवसायीद्वारा सर्वोच्चमा प्रदर्शन (फोटोफिचर)
बार एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गरेका थिए। विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने एशोसिएसनले जनाएको छ।
Whatsapp
फोटो फिचर Clock | मोनिका मल्ल १ मिनेट पाठ
सरकार महिनावारीमा कर कहिलेसम्म?
उनीहरूले रातो कर माफ गर, सरकार महिनावारीमा कर कहिलेसम्म ? अर्थ मन्त्री ज्यू जवाफ कहिलेसम्म लगायतका नारा लेखिएको व्यानर बोकेका थिए।
Whatsapp
फोटो फिचर Clock | मोनिका मल्ल १ मिनेट पाठ
अभियान नेपालले फाल्यो भ्रष्टाचारको प्रतिकात्मक लुतो
काठमाडौं स्वतन्त्र राष्ट्रिय अभियान नेपालले प्रतिकात्मक भ्रष्टाचारको लुतो फालेको छ। शुक्रबार नेपालले माइतीघर मण्डालामा विरोध कार्यक्रम आयोजना गरी लुतो फालेको हो।
Whatsapp
फोटो फिचर Clock | मोनिका मल्ल १ मिनेट पाठ
विपक्षी गठबन्धनका विद्यार्थीद्वारा प्रधानमन्त्रीको पुत्ला दहनसहितको विरोध प्रदर्शन
काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा विपक्षी गठबन्धनको विद्यार्थी संगठनले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ।
Whatsapp
फोटो फिचर Clock | मोनिका मल्ल १ मिनेट पाठ
झण्डै दुई महिनापछि गुड्न थाले सार्वजनिक सवारीसाधन(फोटोफिचर)
झण्डै दुई महिनापछि आज काठमाडौं उपत्यकाका सडकहरुमा सार्वजनिक सवारीसाधनहरु गुडेका छन्।
Whatsapp
फोटो फिचर Clock | मोनिका मल्ल १ मिनेट पाठ
रोपाइँमा रमाउँदै किसान (फोटोफिचर)
यतिबेला कोरोना महामारीको दोस्रो लहरका कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा जारी छ। जसका कारण मानिसहरु घरमा बसिरहेका छन्। तर किसानहरु भने खेतबारीमा पुगेर आफ्नो कामलाई निरन्तरता दिइरहेका छन्।
Whatsapp
फोटो फिचर Clock | मोनिका मल्ल १ मिनेट पाठ
संसद विघटनविरुद्ध शीतलनिवास बाहिर प्रदर्शन
संसद विघटनको विरोधमा युथ कांग्रेस नेपालले राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ।
Whatsapp
फोटो फिचर Clock | दिपेश श्रेष्ठ, मोनिका मल्ल १ मिनेट पाठ
काेराेना कहरः बाग्मती किनारमै दाहसंस्कार (फोटोफिचर)
पशुपति आर्यघाटमा शव जलेको दृश्य सामान्य हो। तर केही दिनयता मन्दिर नजिकको बाग्मती किनारमा असामान्य दृश्य देखिन थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस