जिपी भण्डारी
कृषि बिमाको कार्यक्षेत्र निर्धारण
एक लाख रुपैयाँ बराबरको कृषि तथा पशुपक्षी बिमा गर्दा पाँच हजार रुपैयाँ बिमाशूल्क (प्रिमियम) तिर्नूपर्छ। जसमध्ये तीन हजार सात सय ५० रुपैयाँ
नेपाल सरकार र बाँकी एक हजार ५० रुपैयाँ कृषकले बिमाशूल्क भुक्तानी गर्नूपर्छ।
पर्यटकीय क्षेत्रमा २९ अर्ब लगानी बढ्यो
मुलुकका बैंक तथा वित्तीय संस्थाले पर्यटकीय क्षेत्रमा कर्जा लगानी बढाएका छन्। चालु आर्थिक वर्ष ०७६/७७ को कात्तिक मसान्तसम्मको अवधिमा पर्यटकीय क्षेत्रमा करिब एक खर्ब ३१ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी भएको छ।
एक वर्षमा पाँच सय ३७ शाखा थप
केही वर्षअघिसम्म मुलुकका सहरी तथा आसपासका क्षेत्रमा सीमित बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्र विस्तार हुँदै गएको छ।
१४ महिनामा ३८ लाई कर्जा
सरकारले शिक्षित युवालाई स्वरोजगार बनाउने उद्देश्यले लागू गरेको शिक्षित युवा स्वरोजगार कार्यक्रममा अहिलेसम्म ३८ जनाले मात्र कर्जा पाएका छन्।
Loading...