जिपी भण्डारी
चार इन्स्योरेन्सको आइपीओ आउँदै
हाल मुलुकमा सञ्चालमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीले साधारण सेयर (आईपिओ) निष्कासनको तयारीमा लागेका छन् ।
बीमा कम्पनीद्वारा ९२ अर्ब १७ करोड बीमाशुल्क आर्जन
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीले करिब ९२ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
लकडाउनमा बीमा कम्पनीले कर्मचारी हटाउन नपाउँने
जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक निकाय बीमा समितीले लकडाउनका अवधीमा कार्यरत कर्मचारी नहटाउन निर्देशन दिएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले लम्वेतान लकडाउनका कारण कम्पनीको खर्च कटौती गर्नै कर्मचारी हटाउँन सूरु गरेपछि सबै कम्पनीलाई कर्मचारी नहटाउन निर्दैशन दिएको समितीका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
साउन २० गेतसम्म कर नउठाउँन सर्वाेच्चको आदेश
सर्वाेच्च अदालतले सरकारलाई आगामी आर्थिक वर्ष ०७७/०७८ को साउन २० गतेसम्म कर नलिन आदेश दिएको छ । लकडाउनका कारण मुलुकका अधिकांस उद्योग, व्यापार, व्यवसाय वन्द भएको भएपछि कर तिर्ने अवधी सार्नू पर्ने भन्दै अधिवक्ता सिर्जना अधिकारीलयायतले अर्थ मन्त्रालयलाई विपक्षि बनाई दर्ता गरेको रिटमा सोमबार सर्वाेच्च अदालतले उक्त निर्णय गरेको हो ।
अब बैंक वित्तीय संस्थाको अनुगमन अख्तियारले पनि गर्नै
हालसम्म नेपाल राष्ट्र बैंकले मात्र बैंक तथा वित्तीय संस्थाको अनुगमन गर्दै आएकोमा अब सरकारको अर्काे निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निगरानी गर्नै भएको छ ।
पुँजीबजार खोल्न सेवानलाई अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री युवराज खतिवडाले नेपाल धितोपत्र बोर्डलाई पुँजी बजार सम्वन्धि कारोबार सूरु गर्न निर्देशन दिएका छन् । आईतबार नेपाल धितोपत्र बोर्ड (सेवोन)को २८ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले कोभिड–१९ का कारण लामोसमय मुलुकको पुँजी बजार बन्द हुँदा लगानीकर्ता मारमा परेको भन्दै उनले आवश्यक प्रक्रिया पुरा गरी पुँजी बजार खुलाउन निर्देशन दिएका हुन् ।
जीवन बीमा कमिसन सात अर्ब
मुलुकका १९ जीवन बीमा कम्पनीले करिब सात अर्ब २६ करोड ८४ लाख रुपैयाँ बीमा अभिकर्ता कमिसन वितरण गरेका छन् । बीमा कम्पनीहरुले प्रकासित गरेको चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधीमा करिब डेढ लाख जना जीवन बीमा अभिकर्तालाई उक्त बीमा अभिकर्ता कमिसन रकम दिएका हुन् ।
राहत कार्यान्वयन गर्न तीन कार्यकारी निर्देशक परिचालन
सरकारले घोषणा गरेको राहत कार्यान्वयन गराउने उद्देश्यले नेपाल राष्ट्र बैकले तीनजना कार्यकारी निर्देशक परिचालन गरेको छ ।
१६ लाखको निःशुल्क स्वास्थ्य बिमा: अर्थमन्त्री
अर्थमन्त्री युवराज खतिवडाले चरम गरिबीको रेखामुनि रहेका १६ लाख परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने बताएका छन्।
Loading...