सुनिल सापकोटा सुनिल सापकोटा
राजनीति Clock | सुनिल सापकोटा ९ मिनेट पाठ
सूचनाको हक खोस्दै सरकार
लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारले नागरिकलाई सूचना पाउने संविधानप्रदत्त मौलिक हकबाट वञ्चित गर्दै मन्त्रिपरिषद्का निर्णय लुकाउने गरेको छ।
Whatsapp
राजनीति Clock | सुनिल सापकोटा ११ मिनेट पाठ
मन्त्रालयबाट निर्णय फाइल नै गायब
नक्कली मोही खडा गरी बालुवाटार जग्गा हिनामिनामा अग्र भूमिका खेल्ने तत्कालीन भूमिसुधार सचिव छविराज पन्त मुख्य जिम्मेवार रहेको सिआइबीको निष्कर्ष छ।
Whatsapp
समाज Clock | सुनिल सापकोटा ८ मिनेट पाठ
प्रतिवेदन गुपचुप राखी फेरि छानबिन समिति
वीर अस्पतालको गुठीको नाममा रहको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएकोे ठहरसहित २०६७ सालमा तयार भएको प्रतिवेदन गुपचुप राखी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले अर्को समिति गठन गरेको छ।
Whatsapp
अर्थ Clock | सुनिल सापकोटा ९ मिनेट पाठ
दरबारमार्गको जग्गा भाडा कानुनविपरीत
दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा प्रचलित कानुनविपरीत भाडामा दिएको देखिएको छ। यति होल्डिङ्सको भगिनी संस्था थामसेर्कु डेभलपर प्रालिलाई तीस वर्षका लागि उक्त जग्गा भाडामा दिँदा बोलपत्रको समय अवधि सकिएपछि गरिएको सम्झौता कानुनविपरीत हुन गएको हो।
Whatsapp
राजनीति Clock | सुनिल सापकोटा ३ मिनेट पाठ
स्वास्थ्य सचिव चौधरीको राजीनामा अस्वीकृत
सरकारी सेवा छाडेर विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)मा जागिर खान जाने डा. पुष्पा चौधरीको योजनामा सरकारले रोक लगाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस