सुनिल सापकोटा सुनिल सापकोटा
स्वास्थ्य Clock | सुनिल सापकोटा ४ मिनेट पाठ
आरडिटीपछि एन्टिजेनमा ध्यान
पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले अहिले फेरि एन्टिजेन परीक्षणलाई विशेष प्राथमिकता दिएको छ।
Whatsapp
स्वास्थ्य Clock | सुनिल सापकोटा ३ मिनेट पाठ
वैद्यखानाको च्यवनप्राश अर्को वर्ष पनि अभाव हुने सम्भावना
सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गरेको र बजारमा सबैभन्दा बढी खपत हुने च्यवनप्राश अर्को वर्ष पनि अभाव देखिने सम्भावना बढेर गएको छ। कोभिड–१९ संक्रमण बढिरहेको बेला रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न प्रयोग गरिने आयुर्वेदिक औषधि च्यवनप्राश उपलब्ध गराउन नसकेको वैद्यखानाले अर्को वर्ष पनि च्यवनप्राशको उचित व्यवस्थापन गर्न नसक्ने अवस्था देखिएको हो।
Whatsapp
अर्थ Clock | सुनिल सापकोटा ६ मिनेट पाठ
प्राथमिकतामा परेन आयुर्वेद: सरकारको नीति बजेट वक्तव्यमै सीमित
सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा आयुर्वेदिक क्षेत्रको विकास र विस्तारमा जोड दिने भने पनि व्यवहारमा भने यो क्षेत्रले प्राथमिकता पाएको छैन।
Whatsapp
राजनीति Clock | सुनिल सापकोटा २ मिनेट पाठ
थिति बिगार्दै सचिव बढुवा
सरकारले वरिष्ठताको आधारमा सहसचिवबाट सचिवमा बढुवा हुने प्रणाली मिच्दै विष्णुप्रसाद नेपाललाई बढुवा गरेको छ । उच्च अधिकारीहरूको स्वार्थमा विगतको परम्परा भत्काउँदै सरकारले नेपाललाई सचिव बढुवा गरेपछि निजामती प्रशासनको थिति बिग्रने भएको हो ।
Whatsapp
स्वास्थ्य Clock | सुनिल सापकोटा ३ मिनेट पाठ
चिकित्सा शास्त्रको डिनमा दिव्याको चर्चा
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डिन प्राध्यापक डाक्टर जगदीशप्रसाद अग्रवालले अवकास पाएसँगै आइओएममा नयाँ डिनको खोजी सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले आइओएमको नयाँ डिन नियुक्तिका लागि सिफारिस गर्न प्राध्यापक डाक्टर प्रमराज ज्ञवालीको संयोजकत्वमा सर्च कमिटी गठन गरेलगत्तै डिन बन्नका लागि दौडधूप सुरु भएको हो ।
Whatsapp
राजनीति Clock | सुनिल सापकोटा ६ मिनेट पाठ
कोरोनामा १० अर्ब खर्च, स्वास्थ्य पूर्वाधारमा छैन ध्यान
देशभर दुई हजार दुई सय पाँच जेनेरल शड्ढया एक हजार ६ सय १४ कोभिड आइसोलेसन शड्ढया, तीन सय ९६ आइसियू र एक सय २६ भेन्टिलेटर, तीन सय ८५ क्रिटिकल केयर र तालिमप्राप्त जनशक्ति रहेको छ ।
Whatsapp
स्वास्थ्य Clock | सुनिल सापकोटा ४ मिनेट पाठ
चिकित्सकमाथि आक्रमण रोकिएन
नेपाल चिकित्सक संघको दोषीलाई हिरासतमा लिई तुरुन्त कारबाही गर्नुपर्ने अडान रहेको बताउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणबिरुद्ध चिकित्सक संघले कठोर कदम चाल्ने चेतावनी दिएको छ ।
Whatsapp
स्वास्थ्य Clock | सुनिल सापकोटा ६ मिनेट पाठ
स्वास्थ्यमा २२ अर्ब बजेट थपियो
सरकारले अघिल्लो वर्षको तुलनामा थप बजेट स्वास्थ्य क्षेत्रमा थप २२ अर्ब बजेट बिनियोजन गरेको छ । कोरोना भाइरसविरुद्ध विश्व नै लडिरहका बेला सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि संसदमा पेस गरेको बजेटमा स्वास्थ्य र आर्थिक पुनस्र्थापनालाई बजेटको प्राथमिकतामा राख्दै बजेट बृद्धि गरेको हो ।
Whatsapp
स्वास्थ्य Clock | सुनिल सापकोटा १० मिनेट पाठ
१५ हजार संक्रमित हुन सक्ने प्रक्षेपण
‘विश्वको अवस्था हेर्दा आजको दिनमा करिब १५ हजार नागरिक कोरोनाबाट संक्रमित हुन सक्छन् भन्ने हो । तर अहिले चार सय हाराहारीमा मात्रै संक्रमित भेटिएका छन्,’स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस