तेजेन्द्र काफ्ले तेजेन्द्र काफ्ले
विचार Clock | तेजेन्द्र काफ्ले १२ मिनेट पाठ
के सहकारी प्रकरणले बन्द भएको हो ग्यालेक्सी टिभी ?
लगानीअनुसार सबैले काम गरेको भए सायद टिभी आफैं भने अहिलेसम्म जीवित रहने थियो। कर्मचारीको अल्छीपन र अध्यक्ष राईको मुख ताक्ने प्रवृत्तिले टिभीबाट हुने आम्दानी सुरुवातबाटै शून्य प्रायः रहिरह्यो।
Whatsapp
अर्थ Clock | तेजेन्द्र काफ्ले ४ मिनेट पाठ
मनसुनी विपद्का सबै दाबी तिहारअघि भुक्तानी गरिसक्छौं: दीपप्रकाश पाण्डे
दुई साताअघिको मनसुनी विपदले देशैभर ठुलो धनजनको क्षति पुर्‍यायो। अहिले सरकार पीडितहरूको पुनर्स्थापना र राहत वितरणका लागि काम गरिरहेको छ।
Whatsapp
समाज Clock | टपेन्द्र कार्की, तेजेन्द्र काफ्ले ७ मिनेट पाठ
दशैंमा तपाईं सावधानी अपनाउनुहोस्, सुरक्षा हामी दिन्छौं: बसन्त रजौरे, एसएसपी
अलिकति ठुलो घटना भएको अवस्थामा टोली परिचालन हुने गरी तयारी अवस्थामा छौं । त्यहीँ भएर पहिलो रेस्पोन्स हामीले ५ देखि १० मिनेटमा गर्छौं र बृहत प्रतिकार्य गर्नुपर्ने भए ३० मिनेट भित्रमा गर्छाैं।
Whatsapp
अन्तर्वार्ता Clock | टपेन्द्र कार्की, तेजेन्द्र काफ्ले १२ मिनेट पाठ
‘सहकारीको रकम दुरुपयोगमा रविजी जवाफदेही’
सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन संसद्मा पेस गर्‍यो। प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा लैजाने निर्णय पनि गरिसकेको छ।
Whatsapp
अन्तर्वार्ता Clock | तेजेन्द्र काफ्ले ४ मिनेट पाठ
उद्योगलाई सरकारसँग जोड्न लागिपरेका छौं: भागीरथ सापकोटा
सत्तारुढ दल नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागीरथ सापकोटा २०८१ वैशाख ७ देखि संगठनको नेतृत्वमा छन्।
Whatsapp
अन्तर्वार्ता Clock | तेजेन्द्र काफ्ले ९ मिनेट पाठ
‘पीडक जोगाउने मनसायले विधेयक आएको छ!’
शान्तिसम्झौता भएको १८औं वर्षमा बल्ल बुधबार प्रतिनिधिसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ। बिहीबारै विधेयक राष्ट्रियसभामा टेबल भएको छ।
Whatsapp
अन्तर्वार्ता Clock | तेजेन्द्र काफ्ले ८ मिनेट पाठ
‘बंगलादेशको संकेत नेपाली नेताले बुझ्न जरुरी छ’
आरक्षणका लागि छुट्ट्याइएको कोटा खारेजीको माग गर्दै विद्यार्थीहरूले सुरु गरेको आन्दोलनले बंगलादेशमा राजनीतिक उथलपुथल ल्याएको छ। १५ वर्ष लामो सत्ता यात्राको बिट मार्दै शेख हसिना देश छाड्न बाध्य भइन्।
Whatsapp
अन्तर्वार्ता Clock | तेजेन्द्र काफ्ले १० मिनेट पाठ
केपी ओलीसँग हामी ढुक्क छौं: विमलेन्द्र निधि
संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन भएको दुईसाता पूरा भएको छ। यो बीचमा सरकारले राष्ट्रिय योजना आयोगमा नियुक्ति, प्रदेश प्रमुख हेरफेर, राजदूत सिफारिसलगायत काम गरेको छ।
Whatsapp
अन्तर्वार्ता Clock | तेजेन्द्र काफ्ले १२ मिनेट पाठ
संविधानको धारा ७६(३) ले एमाले अध्यक्ष ओलीलाई चिन्दैन : डा. चन्द्रकान्त ज्ञवाली
०७९ को निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) लाई पालैपालो सहयात्री बनाएर करिब १९ महिना सिंहदरबार कब्जा गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दाहाल अन्ततः सत्ताबाट बाहिरने संघारमा छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस