तेजेन्द्र काफ्ले तेजेन्द्र काफ्ले
खेल Clock | तेजेन्द्र काफ्ले २ मिनेट पाठ
टेस्ट राष्ट्रमाथि नेपालको ऐतिहासिक जित, वेष्ट इन्डिजविरूद्धको शृंखला कब्जा
नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो । उसका लागि जासन होल्डरले सर्वाधिक २१ रन बनाए ।
Whatsapp
अन्तर्वार्ता Clock | तेजेन्द्र काफ्ले ९ मिनेट पाठ
दसैंमा धेरै मानिस गाउँ जान चाहन्छन् तर सडक र यातायातको अवस्था भद्रगोल छ: आशिष गजुरेल
सडकहरुको अवस्था भद्रगोल छ। दसैंमा प्रयोग हुने पुराना र कन्डिसनमा नभएका सवारी साधनले थप समस्या दिने गरेको छ। हरेक दशैंमा मात्र किन यी विषय उठ्छन् ? दशैंमा दुर्घटनाका समाचारहरु किन बढी आउँछन्। नागरिककर्मी तेजेन्द्र काफ्लेले पूर्वाधारविद् ई.आशिष गजुरेलसँग कुराकानी गरेका छन्।
Whatsapp
राजनीति Clock | तेजेन्द्र काफ्ले ९ मिनेट पाठ
प्रदर्शनकारीको घेरामा पत्नी र पुत्रलाई छाडेर घरबाट किन निस्किए जेएन ?
तर बिडम्बना, जेनजी आन्दोलनका नाममा अराजक समूहले उनको घरलाई पनि खरानी बनाउने प्रपञ्च रचिसकेको रहेछ। झलनाथ, रविलक्ष्मी र निर्भिक सुरक्षित मानिने घरभित्र ढुक्कको श्वास फेर्दै थिए, बाहिर आगोका लप्काहरु सल्बलाउँदै थिए।
Whatsapp
राजनीति Clock | तेजेन्द्र काफ्ले ४ मिनेट पाठ
कहाँ छन् सभामुख ?
सभामुख पद त्यस्तो पद हो जुन प्रतिनिधिसभा विघटन भए पनि कायम रहन्छ। यसको अर्थ प्रतिनिधि सभाका सम्पूर्ण सांसदको पद खोसिए पनि देवराज घिमिरे सभामुखमा र इन्दिरा राना मगर उपसभामुखमा कायम छन्।
Whatsapp
राजनीति Clock | तेजेन्द्र काफ्ले ४ मिनेट पाठ
न्यायालयकी 'श्रीमान'लाई राजनीतिक 'श्रीमान'को अवसर, चुनौतीका चाङ
न्यायापालिकामा लामो समय विताउँदै नेतृत्वबाट अवकाश भएको एउटा निडर र स्वच्छ छविको व्यक्तिका लागि संविधानको रक्षा पहिलो प्राथमिकतामा पर्नु जरुरी छ ।
Whatsapp
अन्तर्वार्ता Clock | तेजेन्द्र काफ्ले १२ मिनेट पाठ
ऐन पारितको प्रतिबद्धता भए आन्दोलनको स्वरुप तत्काल परिवर्तन हुन्छ : तेजप्रसाद चौलागाईं (भिडियोसहित)
'हामी नैतिक जिम्मेवारी त लिन्छौं त । हामी शिक्षक हौं । महासंघ यसबाट भाग्दैन । विद्यार्थीमा भएको घाटापूर्ताल वैकल्पिक उपाय अपनाएर भए पनि गर्छौैं ।'
Whatsapp
समाज Clock | तेजेन्द्र काफ्ले १९ मिनेट पाठ
युवा इन्जिनियर सबिनका उडानमय सपनाहरू : आर्थिक अभावले खाडी भाँसिनु नपरोस्
भनिन्छ नि खायो भने हैन पल्कियो भने डराउनु पर्छ । यसरी आफूले बनाएका अन्य सामानसमेत घरबाटै चोरी भयो भने के गर्ने भन्ने चिन्तामा उनी डुबे । एक बिहान उनले निर्णय गरे घरको रेखदेखका लागि सिसी क्यामेरा जोड्छु । त्यो पनि आफैंले विकास गरेको ।
Whatsapp
अन्तर्वार्ता Clock | तेजेन्द्र काफ्ले ८ मिनेट पाठ
म कुनै दलबाट टिपेर ल्याएको अध्यक्ष हैनः निर्मला शर्मा
पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघले आफ्नो इतिहासमा पहिलो पटक महिला अध्यक्ष पाएको छ। गत मंसिर २८ गते भएको निर्वाचनबाट महासंघको अध्यक्षमा निर्मला शर्मा चार हजार २८२ मतसहित विजयी भइन्।
Whatsapp
समाज Clock | तेजेन्द्र काफ्ले ८ मिनेट पाठ
अपाङ्गता भएकाहरूको दु:ख: यात्रा न सहज छ, न त मीठो बोल्छन्
केही सवारी साधनमा चढ्न र झर्न सजिलो हुने भए पनि बाँकी सबै गाडी अग्लो भएको उनीहरूको भनाइ छ । सार्वजनिक सवारी साधनभित्र छिरे पनि बसेर यात्रा गर्न भने सङ्घर्ष नै गर्नुपर्ने उनीहरूको गुनासो छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस