तेजेन्द्र काफ्ले तेजेन्द्र काफ्ले
समाज Clock | तेजेन्द्र काफ्ले ६ मिनेट पाठ
आत्मदाहको शृङ्खला: निराशाको आगोमा समाज र राज्य
नेपालले पछिल्ला केही दिनयता अत्यन्तै दुःखद र अस्वाभाविक घटनाहरूको शृङ्खला देखिरहेको छ। असार २५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए।
Whatsapp
राजनीति Clock | तेजेन्द्र काफ्ले ४ मिनेट पाठ
प्रतिपक्षी दलमा हलचल: कांग्रेसमा शक्ति सङ्घर्ष, वाम दलमा एकताको संकेत
एउटा पक्षमा नेपाली कांग्रेसभित्र नेतृत्व र शक्ति सन्तुलनको सङ्घर्ष चर्किएको छ भने अर्को पक्षमा विभाजित वामपन्थी शक्तिहरू फेरि नजिकिने प्रयासमा देखिएका छन्।
Whatsapp
राजनीति Clock | तेजेन्द्र काफ्ले ५ मिनेट पाठ
प्रधानमन्त्रीको अभिव्यक्तिले राजनीति र कूटनीतिमा तरंग
प्रधानमन्त्री बालेन्द्र शाह, कमै बोल्छन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदा होस् वा प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देश दौडाहामा रहेको समयमा किन नहोस्, उनले बोलेको कमैमात्र सुनिएको हो।
Whatsapp
राजनीति Clock | तेजेन्द्र काफ्ले ६ मिनेट पाठ
मधेस आन्दोलनको आयाम
यो आन्दोलन केवल क्षेत्रीय असन्तुष्टिको अभिव्यक्ति मात्र होइन, यो त राज्य पुनर्संरचना, समावेशिता, पहिचान र समानताको प्रश्नसँग प्रत्यक्ष रूपमा जोडिएर विकसित भएको हो।
Whatsapp
राजनीति Clock | तेजेन्द्र काफ्ले ४ मिनेट पाठ
पूर्ण भए सरकार र संसद्
यसपटक समितिहरूमा युवापुस्ताको उल्लेखनीय उपस्थिति देखिनु आफैंमा सकारात्मक संकेत हो।
Whatsapp
राजनीति Clock | तेजेन्द्र काफ्ले ३ मिनेट पाठ
‘सय कार्यसूची’ अभियान: मन्त्रीहरूको सुधारमुखी कदमले सकारात्मक सुरुवात
सरकारद्वारा स्वीकृत ‘१०० कार्यसूची’ अन्तर्गत सुशासन, पारदर्शिता, सेवा प्रवाह सुधार, डिजिटल प्रणाली विस्तार, भ्रष्टाचार नियन्त्रण तथा विकास निर्माणलाई तीव्रता दिने विषयलाई प्राथमिकतामा राखिएको छ।
Whatsapp
अन्तर्वार्ता Clock | तेजेन्द्र काफ्ले १२ मिनेट पाठ
‘चुनावी मैदानमा रहेका कुनै उम्मेदवारसँग ठोस भिजन छैन’
हाम्रो देशमा २००७ सालको परिवर्तनपछि २०१५ सालमा एउटा निर्वाचन भयो, निकास दिन सकेन।
Whatsapp
राजनीति Clock | तेजेन्द्र काफ्ले ६ मिनेट पाठ
झापा-५ बाट चुनाव लड्लान बालेन?
सामाजिक सञ्जालमा बालेनका स्टाटस र विभिन्न सार्वजनिक कार्यक्रममा ओलीका भाषणले दुईबीचको सम्बन्ध सुमधुर नरहेको बुझ्न अप्ठेरो छैन। के यहीं तिक्ततापूर्ण सम्बन्धका कारण आगामी चुनावमा उनीहरु एकअर्काका प्रतिस्पर्धी बन्छन् त भन्ने प्रश्न पनि उब्जिएको छ।
Whatsapp
राजनीति Clock | तेजेन्द्र काफ्ले ४ मिनेट पाठ
देशप्रति रविलक्ष्मीको चासो, साउती मार्दै झलनाथसँग सोधिन्: परराष्ट्र मन्त्री को बन्यो ?
फोक्सोले पूर्ण रूपमा काम गर्न थालेको छ। रक्तसञ्चारमा उल्लेख्य सुधार छ। रगतमा युरियाको मात्रामा बिस्तारै कमी आउँदै गए पनि पूर्ण रूपमा सफा भने भइसकेको छैन। श्वास नलीमा भएको सङ्क्रमण अब ठिक भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस