किशोरी देहव्यापारको अपत्यारिलो किस्सा
गाउँका बालिकालाई काठमाडौंमा राम्रो काम पाइने प्रलोभन दिएर फकाइन्छ। त्यो प्रलोभनले तिनलाई नतान्ने कुरा भएन। पारिवारिक विखण्डनले बालबालिकाको मानसिकतामा असर परिरहेको हुन्छ।
युएईमा बन्धक ५४ नेपाली कामदारबारे मानव अधिकार आयोगको चासो
वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका ५४ जना नेपाली कामदार एक महिनाभन्दा बढी समयदेखि बन्धकमा परेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ।
साउदीमा नेपाली श्रमिककाे तलब १५ हजार मात्रै, स्वदेश फर्काइदिन हारगुहार
रोजगारीका लागि साउदी अरेबिया पुगेका ३० जना नेपाली श्रमिकले मासिक तलब १५ हजार रुपैयाँमा काम गर्न बाध्य पारेपछि देश फर्काइदिन हारगुहार गरिरहेका छन्।
रोजगारीको आशामा कोठीको यात्रा
दाङकी एक युवती (पीडित ‘क’) एसइई दिएर बसेको केही महिना मात्र भएको थियो। वैदेशिक रोजगारीका निम्ति उनकी आमा कुबेत पुगेकी थिइन्। घर–व्यवहार उनकै टाउकोमाथि थियो।
आठ जिल्लाका युवा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना रोजगारीका लागि बिदेसिएका छन्। त्यसमध्ये सबैभन्दा अगाडि धनुषाका युवा रहेका छन्।
यौन शोषणपछि २४ दिनमै स्वदेश फर्कन बाध्य
वैदेशिक रोजगारीमा कुवेत पुगेकी सिन्धुपाल्चोककी २४ वर्षीया एक युवती महिना दिन नपुग्दै स्वदेश फर्केकी छन्।
मलेसियामा यातना: नेपालमा मृत्यु
वैदेशिक रोजगारीका क्रममा मलेसिया र ६ वटा खाडी मुलुकमा रोजगारीका लागि पुगेका अधिकांश नेपाली अवैधानिक रूपमा बस्दै आएका छन्।
बन्धक नेपाली उद्धारमा सरकारको चासो
वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका ५४ जना नेपालीको बन्धक मुक्तिका निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहल गर्ने भएको छ।
जसले सिङ्गै गाउँलाई पनिर चखाए
सम्भावना र अवसर नभएका ठाउँ कमै हुन्छन्। अवसरलाई ठम्याउनुपर्छ। कतिपयले देशमा अवसर छैन भनिरहे पनि यही महाअवसर फेला पार्नेहरूको पनि कमी छैन।
Loading...