सविता खड्का सविता खड्का
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
वैदेशिक राेजगार सेवा शुल्क बढाउन व्यवसायीको माग
वैदेशिक रोजगार व्यवसायीहरूले वर्तमान ‘फ्रि भिसा, फ्रि टिकट’ नीति व्यावहारिक नभएको दाबी गर्दै सरकारसँग वैदेशिक रोजगार क्षेत्रमा व्यापक नीतिगत सुधारको माग गरेका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
सरकारकालाई म्यानपावर व्यवसायीको प्रश्न- जुम्ला जान २५ हजार, विदेश पठाउन १० हजार ?
वैदेशिक रोजगार व्यवसायीहरूले वर्तमान ‘फ्रि भिसा, फ्रि टिकट’ नीति व्यवहारिक नभएको दाबी गर्दै सरकारसँग वैदेशिक रोजगार क्षेत्रमा व्यापक नीतिगत सुधारको माग गरेका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
सप्तरीको गाउँदेखि हलिउड र अमेरिकी पेटेन्टसम्म : रुचितको असाधारण यात्रा
सप्तरीको एउटा सामान्य गाउँबाट सुरु भएको सपना अहिले अमेरिकी पेटेन्ट, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र हलिउडसँग जोडिएको छ।
Whatsapp
धर्म/संस्कृति Clock | सविता खड्का २ मिनेट पाठ
खप्तडमा गंगा दशहरा मेलाः चार जिल्लाको संगममा धार्मिक उल्लास
सुदूरपश्चिमका चार जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको संगमस्थल खप्तड राष्ट्रिय निकुञ्ज यति बेला गंगा दशहराको धार्मिक आस्था र सांस्कृतिक उल्लासले भरिएको छ।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
खप्तडमा गंगा दशहरा मेलाः चार जिल्लाको संगममा धार्मिक उल्लास
सुदूरपश्चिमका चार जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको संगमस्थल खप्तड राष्ट्रिय निकुञ्ज यति बेला गंगा दशहराको धार्मिक आस्था र सांस्कृतिक उल्लासले भरिएको छ ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
रक्सीको मातमा भारत पुर्‍याइए, होसमा आउँदा मिर्गौला गायब !
नेपालीहरुका लागि भारत जान अन्य देश जसरी श्रम स्वीकृति लिनुपर्दैन। खुला सिमानाका कारण बर्सेनि हजारौं नेपाली औपचारिक प्रक्रियाबिनै रोजगारीको खोजीमा भारत पुग्छन्। यही सहज आवतजावतको फाइदा उठाउँदै पछिल्लो समय काम लगाइदिने प्रलोभन देखाएर नेपालीलाई भारत पुर्‍याएर अंग दिन बाध्य पार्ने गिरोहको सक्रियता बढ्दै गएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
वैदेशिक रोजगारीको स्वास्थ्य परीक्षणको बेथितिः कहाँ पुग्यो श्रमिक शोषणको फाइल ?
कार्यदलका सदस्यहरूले भने मन्त्रालयमा बुझाइएको मुख्य फाइल नै नभेटिएको बताउँदै आएका छन् ।
Whatsapp
अपराध Clock | सविता खड्का ६ मिनेट पाठ
वैदेशिक रोजगारीसँग जोडिएको मिर्गौला तस्करीको जालो
विशेष गरेर नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकका धेरैको मृर्गौला बेच्ने गरेको उनी बताउँछन् ।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
रोकिएन बाध्यकारी रोजगारी खोज्दै विदेसिने नेपालीको संख्या, वैशाखमा मात्रै ७४ हजारले लिए श्रम स्वीकृति
वैशाखमा ७४ हजार ४२९ र फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिने संख्या वैशाखपछि दोस्रोमा धेरै कात्तिकमा छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस