पुष्पराज जोशी
३० औँ पटक पनि भलमन्सामै चुनिए सरोज
राम्रो गर्दागर्दै अर्कोले नेतृत्व लिन खोजे समाजमा विरोध उठ्छ। राम्रो काम गरिरहेकालाई नै अगाडि सारिन्छ। हो, त्यसैगरी समाजलाई राम्रो बाटोमा डोर्याएको भन्दै धनगढीमा ३० औँ पटक पनि थारू समुदायले 'भलमन्सा' को बागडोर सरोज चौधरीलाई नै सुम्पेका छन्।
थारू गाउँमा माघीको गुलजार !
धनगढीको जाली गाउँमा चलेको माघी मेला कार्यक्रममा नृत्य देखाउँदै थारु समुदायका युवा–युवती। तस्बिर: नागरिक
माघी पर्व नजिकै बंगुरमा अफ्रिकन स्वाइन फिभर देखिएपछि किसान चिन्तित
पश्चिम तराईका थारु समुदायको महान् पर्व माघीमा सुँगुर तथा बंगुरको मासु नभई हुँदैन । यही समयमा कैलालीका बंगुर तथा सुँगुर पालक किसानका खोर अफ्रिकन स्वाइन फिभरका कारण रित्तिन थालेका छन् ।
सङ्घीयताको सात वर्षपछि सुदूरपश्चिममा निजामती कर्मचारी ऐन
सङ्घीयता कार्यान्वयनको सात वर्षपछि सुदूरपश्चिम प्रदेश सरकारले निजामती कर्मचारी ऐन र नियमावली ल्याएको छ । प्रदेश सरकारले शुक्रवार निजामती कर्मचारी ऐन र नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको हो ।
‘तस्करका कारण वनलाई हेर्ने दृष्टिकोण फरक’
सामुदायिक वनमा केही तस्कर मानसिकता भएका मानिसका कारणले समग्र वन क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक भएको सरोकारवालाले निष्कर्ष निकालेका हुन्।
कमिलाको डरले वन मन्त्रीले सरकारी निवास छाडे !
मन्त्री निवास जीर्ण, अस्तव्यस्त तथा सरसफाइमा अभावमा रहेकाले त्यहाँ राता कमिला ताँती लाग्न थालेको भन्दै मन्त्री चौधरीले त्यहाँ बस्न छाडेका हुन् ।
सुदूरपश्चिम महोत्सव: सधैँ राख्छन् माग, हुँदैनन् पूरा
२०६३ सालमा सुदूरपश्चिमको विकासका २१ बुँदे माग राख्दै कैलाली उद्योग वाणिज्य संघले सुरुवात गरेको महोत्सवको १९ औँ वर्ष पुगुन्जेलसम्म ५ वटा माग मात्रै संघीय तथा प्रदेश सरकारले पूरा गर्न सकेको छ भने बाँकी १६ वटा माग अझै पूरा हुन सकेका छैनन्।
प्रधानमन्त्री अहिले चिन जानुहुन्छ पछि भारत, यसले सरकार ढल्दैन: गृहमन्त्री लेखक
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्ता गठबन्धनमा कुनै समस्या नरहेको पनि उनले बताए।
जिसस प्रमुखमा दलित महिला: ‘पढेकै कारण राजनीतिमा अवसर पाएँ’
सुरुसुरुमा आफ्नो हातको पानी समेत पिउन नमानेका आफन्तहरू अहिले भने सहयोग गर्न थालेको उनले बताइन्। कुनै पनि अवसरको पछाडि चुनौती रहेको बताउँदै उनले भनिन्,‘अवसरसँगै चुनौती पनि हुन्छ, म समाजलाई चुनौती दिँदै अन्तरजातीय विवाह गरिसकेकी मान्छे हुँ, सामाजिक चुनौतीसँग जुधिसकेको म राजनीतिक चुनौती चिर्दै सके जति राम्रो काम गर्नेछु।’
Loading...