नवप्रवर्तनको कार्यदिशा
नवीन विचारले ठुलो मुनाफा दिने भएकाले जोखिमपूर्ण लगानीप्रति संसारभर ठुलो उत्साह छ।
स्वास्थ्य समस्या समाधानमा सूक्ष्माणु
स्वस्थ मानिसको शरीरमा मानवीय कोषभन्दा बढी ब्याक्टेरिया हुन्छन्। पाचन प्रणाली र छालामा रहेका अर्बौं सूक्ष्माणुले स्वास्थ्य जोगाउँछन्। लाखौं प्रजातिमध्ये सीमित सूक्ष्माणु मात्र मानवका लागि घातक हुन्छन्।
प्रयोगशालाको बदलिँदो स्वरूप
स्वचालित प्रयोगशालाले अनुसन्धानको गति र क्षमता बढाउने भए पनि कृत्रिम बुद्धिमत्ता तथा रोबोटद्वारा उत्पादित तथ्यांकको सत्यता परीक्षण, नैतिक नियन्त्रण र अनुसन्धानको दिशानिर्देशनका लागि अझ दक्ष तथा सक्षम वैज्ञानिकको आवश्यकता देखिन्छ।
ओखतीबिनाको इलाज
आधिकारिक चिकित्सा परीक्षण नपुगेका कारण प्राकृतिक उपचार, आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिले आलोचना खेप्नुपरे पनि मानव र अन्य जीवको दीर्घ अनुभवले यस्ता उपचार विधिको उपयोगिता देखाएको छ। वैज्ञानिक परीक्षणले तिनको प्रभावकारितालाई अझ स्पष्ट र विश्वसनीय बनाउन सक्छ।
नवप्रवर्तनमा युवा मस्तिष्क
अमेरिकामा प्राध्यापकलाई अनिवार्य अवकाशबाट उन्मुक्ति दिएपछि विश्वविद्यालयमा पाका उमेरका प्राध्यापकको वर्चस्व बढ्यो र युवा वैज्ञानिकका लागि अवसर साँघुरियो। त्यसैबेला चीनमा युवा अनुसन्धानकर्ताको बाहुल्य बढ्दै जाँदा नवीन आविष्कारमा चीनले अमेरिकालाई उछिन्ने अवस्था बन्यो।
प्रतिरक्षा प्रणालीको प्रतिरक्षा
धेरैलाई लाग्छ, किटाणुरहित अस्पतालमा जन्मिएको बच्चा अधिक स्वस्थ हुन्छ। यथार्थमा त्यस्तो हुँदैन। घरमा जन्मिएको शिशु अस्पतालमा जन्मिएको शिशुभन्दा हृष्टपुष्ट हुन्छ। सर्जरी गरेर जन्मिएको बच्चाभन्दा सामान्य प्रक्रियाबाट गाउँमा जन्मिएको बच्चाको प्रतिरक्षा प्रणाली थप सबल हुन्छ।
मुटुरोगको बदलिँदो क्षितिज
वंशाणुगत चरित्र, उच्च रक्तचाप, मधुमेह, धूमपान, मद्यपान, मोटोपन तथा अस्वस्थकर खाना र आलसी दैनिकीले मुटुरोगलाई हौस्याउने हो। तर उल्लिखित लक्षण नभएका हट्टाकट्टा व्यक्तिलाई पनि पछिल्लो समय मुटुको व्यथाले सताउन थालेको छ।
अर्काको दुःखमा उत्सव
आफूले चिनेको मात्र होइन, जीवनमा कहिल्यै नभेटेका व्यक्तिको सफलता अनि विनाशमा पनि मानवीय दिमाग किन संवेदनशील बन्छ ? आफ्नो व्यक्तिगत मेहनत र पसिना बगाएर सफलता हासिल गरेका व्यक्तिको विनाशमा आखिर मानिसहरू किन खुसी हुन्छन् ? के मानवीय मस्तिष्कको बनोट अर्काको पीडामा रम्ने गरी बनेको छ ?
ओखती परीक्षणमा बाह्य करार ल्याब
सरकारले ओखती बिक्री हुनुपूर्व अथवा वितरणको पूर्वार्धमै दबाईको जाँच गरेर कैफियतपूर्ण देखेका ओखतीहरूको नतिजा सार्वजनिक गरेको भए रोगीले क्षति बेहोर्नुपर्दैनथ्यो। लामो समयपछि आएको औषधी व्यवस्था विभागको सूचना केवल जानकारीमा मात्र सीमित भयो भन्दा अत्युक्ति नहोला।
Loading...