काठमाडौं वरपरका कथा
लेखकले आफ्ना पाठकको ध्यान सिर्जनातर्फ खिच्न सामथ्र्य राख्नुपर्छ। आफ्ना वरिपरिका यात्रा, देखाइ, भोगाइलाई अक्षरमा अनुवाद गर्ने कुरा कम्ती गाह्रो छैन ।
‘उमिहोतारु’मा यायावरीय अनुभूति
कुकुरको पनि चिहान हुन्छ भन्ने कुरालाई बडो भावुक ढंगले नियात्राकारले ‘कुकुरको चिहानमा चार थोपा आँसु’ नियात्रामार्फत बताएका छन्। उनी लेख्छन्, ‘कुकुरको चिहानलाई एक चक्कर लगाएर आँखाभरि चिहानको तस्बिर टाँसेर बाहिरिएँ।’
Loading...