बालगीतको बलियो पाइलो
बालगीत लेख्न बालमनोविज्ञान जान्नुपर्छ। भावना बुझ्नुपर्छ। बालसुलभ हुन सक्नुपर्छ। यति ज्ञान भएन भने बालगीत लेख्न सकिँदैन।
बाँच्ने एउटा जिन्दगी
मलाई एकान्तवास मन पर्छ। सुन्दरताले भरिएको प्राकृतिक सौन्दर्यपान गर्न मन पर्छ। स्वच्छन्द र निर्बाध रूपमा आकाशमा उड्ने पन्छीझैं परक्षितिजसम्म उड्न मन पर्छ।
भोक महात्म्य
जनस्वास्थ्यविद् डा. नरनाथ पाण्डे भन्छन्– ‘भोक लाग्नु प्राकृतिक प्रक्रिया हो। भोकको तात्पर्य शरीरले खाना माग गर्नु हो। मानिस स्वस्थ रहेको सूचक पनि हो भोक। ग्रेह्रिन हार्माेन हाम्रो आमाशयमा उत्पादन भएर त्यसले हामीलाई भोक लगाउँछ।’
आशाको आभा उज्यालो जिन्दगी
मान्छेहरू भन्छन् मलाई, ‘तँ सोझो छस्।’ अझ मलाई मनदेखि माया गर्नेहरू भन्छन्, ‘तेरो सरल स्वभावका कारण तँलाई माया गर्ने भनिएकाहरूले नै उपयोग गरेका छन्। तैंले चालै पाइनस्।’
घाउ
बेलुकी मनमा अनेक तर्कनाहरू आए र गए। पुस्तक पढ्ने मन भएन। लेख्ने मन पनि थिएन। रेडियोमा पुराना गीत सुन्दा–सुन्दै निन्द्राले झ्याप भएछु।
विभेदविरुद्ध विद्रोह
युगीन पीडा, व्यथा र दर्दहरू पाल्ने मन कसलाई पो हुन्छ र ? जीवनका विभिन्न उच्छवास र विभीषिकाको अभिव्यक्त गर्ने रहर सबैलाई हुन्छ।
अर्गानिक पदमार्गको सम्पूर्ण कथा
मध्यमार्ग लोकमार्गमा नयाँ पर्यटकीय गन्तव्य घोषणा गरिएको छ। यो पूर्वी पहाडी जिल्लाहरू भोजपुर, सोलुखुम्बु, खोटाङ र संखुवासभाको सीमावरिपरि पर्ने पदमार्ग जसको पहिचान गरेको हो मैयुङ–टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रले।
समाजका कुरूपतामाथिको घोत्लाइँ : अनुभूतिको अवतरण
निबन्धमा निजात्मकता, भावात्मकता, अनुभूतिको प्रकटीकरण र वैयक्तिकता हुन्छ त्यस्तो निबन्ध साँच्चै राम्रो आत्मपरक निबन्ध बन्छ। यस्तै छन् रञ्जनाका निबन्धहरू।
द्वन्द्व सम्झाउने त्रासद कथा
कथाले युद्धको परिवेश, त्यसले पारेको क्षतविक्षत समाजको यथार्थलाई देखाएका छन्। तराई–मधेसका निम्न वर्गका जनतामा विकृत प्रथाजन्य कुराहरूले निम्त्याएका दुर्दशा साथै तिनका जिन्दगीमा निम्तिएका दुःखान्तक परिस्थितिहरू कथामा आएका छन्।
Loading...