प्रदीप सापकोटा प्रदीप सापकोटा
कला/साहित्य Clock | प्रदीप सापकोटा १ मिनेट पाठ
डिजिटल कुलत
सामाजिक सञ्जालले तिमीहरूलाई मान्छे त बनाएन छ, कम्तीमा दयालु पशुसम्म बनाइदिएको भए हुन्थ्यो!
Whatsapp
कला/साहित्य Clock | प्रदीप सापकोटा २ मिनेट पाठ
तिर्सनाको त्यान्द्रो
म यहाँ निकै खुसी छु बाबु! खान-बस्न दुःख छैन। मेरी नातिनी श्रेया अहिले त ठुली भई होली, त्यसलाई भनिदिनू हजुरबाले सम्झिनुभएको छ।
Whatsapp
कला/साहित्य Clock | प्रदीप सापकोटा १ मिनेट पाठ
छनोट
बालकले पिताजीको हात छोड्यो र मन्दिरको सिँढीबाट तल झर्दै सोच्यो, ‘यहाँ मन्दिरभित्र भगवान हुनुहुन्छ कि? रगतको नाफाघाटा हेर्ने व्यापारी?
Whatsapp
कला/साहित्य Clock | प्रदीप सापकोटा १ मिनेट पाठ
अन्तर
पुतली सडकबाट कार हाँकेर भाटभटेनी सुपर मार्केट जाँदैछ। उसको बायाँतर्फ उसकी श्रीमती स्वर्गकी परी जस्तै सिंगारिएकी माया छे।
Whatsapp
कला/साहित्य Clock | प्रदीप सापकोटा ५ मिनेट पाठ
रगतको मोलमोलाइ गर्ने समाज
होमशंकरलाई शरीर चिनेको धेरै भएको छैन। साहित्यमा केही गरौं भन्ने हुटहुटी सधैं बोकेर हिँड्ने, आधा दर्जन कृतिहरू प्रकाशित गरिसकेका साहित्यिक व्यक्तित्वलाई मैले उनका कृतिहरूमार्फत पहिल्यै चिनेको हुँ।
Whatsapp
कला/साहित्य Clock | प्रदीप सापकोटा ५ मिनेट पाठ
लाहुरेको गाथाको दस्तावेज ‘किवाहाङ’
आख्यानमा सबैभन्दा बढी पाठकले पढ्ने विधा हो उपन्यास। सबै उमेरका पाठकहरूको सुरुचिको विषय हो उपन्यास।
Whatsapp
कला/साहित्य Clock | प्रदीप सापकोटा ७ मिनेट पाठ
बिहानीजस्तै मान्छे
अन्धकारपछि आउने उज्यालोले जीवनलाई नयाँ दिशा दिन्छ। त्यसैले बिहानीको ऊर्जा, आशा र शीतलता बोकेर मान्छे हुनुको सार्थकतामा बाँच्नुपर्छ।
Whatsapp
कला/साहित्य Clock | प्रदीप सापकोटा ७ मिनेट पाठ
सोचेजस्तो हुन्न जीवन!
सपना देखेर रनभुल्लमा पर्नु, डराउनु या उत्साहित हुनु जरुरी छैन। सपना सपना नै हो, विपनामा परिणत हुन सक्दैन।
Whatsapp
कला/साहित्य Clock | प्रदीप सापकोटा ६ मिनेट पाठ
नियतिले दिएको चोट
मान्छेको जीवन बिरालाको बलिवेदीमा खेलाइएको मुसाजस्तै। कुन बेला झ्याप्प आक्रमण हुने हो पत्तो नपाइने।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस