संगम घर्तीमगर
बागलुङ महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी
महोत्सवको विभिन्न व्यापारिक स्टलहरूको सुरुवातमै ‘मेड इन बागलुङ’ को ब्यानरमुनि विभिन्न स्थानीय उत्पादन वस्तुहरू राखिएको छ।
बागलुङ महोत्सवमा व्यवसायिक योजना प्रतियोगिता
धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा अध्ययनरत बिहानी सापकोटाले आइतबार आफ्नो व्यवसायिक योजना प्रस्तुत गरिन्।
आठौं बागलुङ महोत्सव सुरु, नेपालको विकास आन्तरिक पुँजीबाटै गर्न सकिने अध्यक्ष ढकालको भनाइ
बागलुङ नगरपालिका—१ रामरेखाको बाँगेचौर खेलमैदानमा महोत्सव सु भएको हो ।
राज्यले पहिचानविहीन बनाएको द्वन्द्व पीडितको गुनासो
संविधान जारी भएपछिको तीन तहमध्ये कुनै सरकारले आफूहरूलाई सम्बोधन नगरेको उनीहरूको गुनासो थियो।
चुनावी चर्चा: मतदाता तयार, अलमलमा दल
सरकार र निर्वाचन आयोग प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीमा लागे पनि दलहरूलाई भने अझै चुनावले छोएको छैन।
इमेज सहकारी ठगी: बागलुङका पीडित आन्दोलित
देवकुमार २०८० जेठ ४ गतेदेखि फरार थिए। एक वर्षपछि २०८१ असोज ११ गते भारतबाट पक्राउ परेका थिए। उनी विरुद्ध २०८० असारमा बागलुङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
फेरि आन्दोलनमा उत्रिए सहकारी पीडित
इमेज पीडित संघर्ष समितिको आह्वानमा उनीहरुले आईतबार बागलुङ बजारमा नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
हराउँदै दशैंमा पिङ हाल्ने परम्परा
अहिले भने यी चलनहरु बिस्तारै हराउँदै जानथालेका छन् । विगतमा दशैंमा पिङ खेल्ने सांस्कृतिक चलन हो । तर पछिल्लो समय भने पिङको चलन हराउँदै गएको छ ।
बागलुङ बारमा पहिलो महिला नेतृत्व : गीता श्रीसको ऐतिहासिक जित
आमाको एकल अभिभावकत्वबाट कठिन संघर्षका साथ हुर्किएकी श्रीसले एसएलसीपछि लेते मुस्ताङबाट जुनियर पशु प्राविधिक कोर्स उत्तीर्ण गरेकी छन्।
Loading...