संगम घर्तीमगर
बागलुङ-२ मा पनि रास्वपाकै अग्रता
पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार रास्वपाको पक्षमा ८४१ मत खसेको छ । त्यहाँ रास्वपाका सोम शर्मा उम्मेदवार छन् ।
बागलुङ–१ मा जनमोर्चालाई विरासत जोगाउन चुनौती
राष्ट्रिय राजनीतिमा इमानदार र स्वच्छ छवि बनाएका केसी यहाँबाट उम्मेदवार बन्दा पार्टीका मान्छेबाहेक अन्यको पनि सहानुभूतिक मत पनि पाउँथे ।
अदालत जलेको होइन, नियोजित रूपमा जलाइएको हो : प्रधानन्यायाधीश राउत
‘कानुन व्यवसायीहरूबाट सहयोग लिएर जलेका मिसिल संकलन गर्ने काम गरिरहेका छौं, अहिलेसम्म १४ हजार मिसिल प्राप्त भइसकेको छ,’ उनले भने, ‘देशलाई कानुनविहीनता र न्यायप्रति अविश्वास जगाउने गरी आगो लगाउने काम भएको हो,’ उनी भन्छन्, ‘५ हजार जति सरकारी वकिल कार्यालयसँग छ हामी ल्याउँछौं। अब अदालत नियमित काममा फर्किसकेको छ।’
अदालत जलेको होइन जलाइएको हो, यो सबैलाई थाहा छ: प्रधानन्यायाधीश
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कुनै खालका गलत प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् ।
बागलुङ : सौहार्दपूर्ण तरिकाले उम्मेदवारी दर्ता, २३ जना चुनावी मैदानमा
जिल्ला अध्यक्ष पद धरापमा राखेर केन्द्रीय सदस्यको उम्मेदवार भए पनि उनी विजयी हुन सकेनन्। काठेखोला गाउँपालिका-३ धम्जा घर जन्म भएका केसी यस पटक समेत गरी तेस्रो पटक निर्वाचनमा उम्मेदवार बनेका छन्।
आठौँ बागलुङ महोत्सव २०८२ अन्तर्गतको भलिबलको उपाधि समिटलाई
आठौं बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरि बागलुङले जितेको छ ।
आठौं बागलुङ महोत्सवः पुरुष भलिबलको उपाधि होटल समिटलाई
उपाधिसँगै समिटले नगद २ लाख १ हजार ५ सय रुपैयाँ प्राप्त गर्यो । उपविजेता गलकोट नगरपालिकाले १ लाख २१ हजार ५ सय रुपैयाँमा चित्त बुझाएको छ ।
बागलुङ महोत्सव २०८२: पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा
बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।
बागलुङ महोत्सवको आकर्षण महिला भलिबलको उपाधि मेरो डेन्टल होमलाई
फाइनल प्रतिस्पर्धामा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङलाई पराजित गर्दै डेन्टल होमले उपाधि चुमेको हो ।
Loading...