संगम घर्तीमगर संगम घर्तीमगर
समाज Clock | संगम घर्तीमगर ४ मिनेट पाठ
घर निर्माणका लागि ठेक्का सम्झौता
तीन दशकदेखि विस्थापित यहाँको माझी समूदायको व्यवस्थापनका लागि घर बन्ने भएको छ । बस्ती व्यवस्थापनका लागि घर निर्माण गर्न बाग्लुङ नगरपालिका कार्यालय, माझी बस्ती व्यवस्थापन समिति र मुक्तिनाथ विएण्डबी त्रिशक्ति निर्माण कम्पनी काठमाडौंबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
Whatsapp
राजनीति Clock | संगम घर्तीमगर ४ मिनेट पाठ
ओलीलाई देउवाको प्रश्नः सहिछाप लगाउँदा गाँजा खाएर लगाएको हो ?
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एमालेले सात प्रदेशको खाका ल्याउँदा ओलीले गाँजा खाएर सहिछाप गरेको हो?, भनेर प्रश्न गरेका छन्। हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाती भयो भन्दै देउवाले प्रश्न गरे, ‘के त्यतिबेला प्रस्तावमा सहिछाप लगाउँदा ओलीले गाँजा खाएका थिए?’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस